Wednesday, February 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदी पुलमा बेलिव्रिज जोडियो

Radio Everest by Radio Everest
October 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २, सोलुखुम्बु । गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले बगाएको सुनकोसी नदीमा बेलिव्रिज जोडिएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोर सेलेघाट जोड्ने सुनकोशी नदीको पुलमा अस्थायी एमपिबी बेलिव्रिज जोडिएको हो।

बाढीले पक्की मोटरेवलपुल बगाएको २० दिनमा नेपाली सेनाले सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोड्न सफल भएको हो। सरकारले सुनकोशी नदीमा आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त सुनकोशी नदीको पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौंको प्राविधिक टोलीले बुधबार बेलुका अबेरसम्ममा एमपिबी राखेर सिन्धुली र रामेछाप जिल्ला जोड्ने सुनकोशी नदीमा बेलिव्रिज जाडन गरेको हो।

गत असोज २२ गते बुधवाबारबाट एमपिबी जडानको काम सुरु गरेको नेपाली सेनाको चौध बाहिनी अड्डाको टोलीले नवौं दिनमा असोज ३० गते बुधबार नै बेलिव्रिज जडानको प्रारम्भिक काम सकेर दुई जिल्लालाई जोडेको नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले बताए।

बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गसँग जोडिने खुर्कोट–मन्थली–तामाकोशी सडक अन्तरगत एडिविको सहयोगमा निर्माण भएको खुर्कोट पुलको आधाभाग सुनकोशी नदिमा आएको बाढीले बगाएर क्षति गरेको थियो। एमपिबी जडानको काम सकिएको र बिहीबारबाट एमपिबीको डेकिङ युनिटको काम सुरु हुने बताइएको छ।

शनिबारसम्म एमपिबी जडानको सम्पूर्ण काम सकेर यातायात सुचारु गरिने पुल निर्माणमा प्राविधिक कामको नेतृत्व गरेका नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईको भनाइ छ।

तीन सय ६० फिट लम्बाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको थियो। पुलको आधार भाग बगाएपछि २१ दिनदेखि सिन्धुली रामेछाप यातायात अवरुद्ध भएको छ। बाढी र पहिरोका कारण सिन्धुली जिल्लामा मात्र १४ वटा पुलमा क्षति पुगेको छ।

Previous Post

 मन्थलीमा अड्कीएका पर्यटकको व्यवस्थापनमा कठिनाइ ः टान द्वितीय उपाध्यक्ष शेर्पा 

Next Post

सोलुखुम्बुमा चालु आर्थिक वर्षको प्रथम त्रैमासिक पुजिँगत बजेट खर्च ८ प्रतिशत, कुन पालीकाकाे बजेट खर्च कती ? पुर्ण पाठ

Related Posts

जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

भाेट हाल्न अव ८ दिन बाँकी, सोलुमा आचारसंहिताका छिटपुट गुनासा बाहेक अवस्था सामान्य

February 25, 2026
0
सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

February 25, 2026
0
सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

February 25, 2026
0
ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

फेक रेस्क्युको धन्धा चौपट बनाउँदै सिआइवि, फेरी २ जना पक्राउ

Discussion about this post

Everest Highlights

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

भाेट हाल्न अव ८ दिन बाँकी, सोलुमा आचारसंहिताका छिटपुट गुनासा बाहेक अवस्था सामान्य

February 25, 2026
सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

February 25, 2026
सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

February 25, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly