Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फेरिए सोलुखुम्बुका सिडियो, खत्रीको गृहमन्त्रालय सरुवा, घिमिरे आउँदै 

Radio Everest by Radio Everest
October 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ४, सोलुखुम्बु ।  गत कार्तिकमा सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सोलुखुम्बु आउनुभएकी देवी पाण्डे खत्रीको सरुवा भएको छ ।  जिल्लाका सम्पुर्ण सरकारी कार्यालयको प्रमुखहरूको पनि प्रमुखको रुपमा जिल्लामा ८० कार्तिक १५ गते आउनुभएकी सडियो खत्री ११ महिना १३ दिनको बसाई पछि सरुवा हुनुभएको हो ।

एक वर्षको सोलुखुम्बु बसाइ पछि गृह मन्त्रालयले आज आइतबार सीडीओ खत्रीलाई मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।  जिल्लामा रहेका सरकारी कार्यालयहरुसँग समन्वय गर्दै नागरिकलाई सहज सेवा प्रवाह गर्न, जिल्लाको शान्ति सुरक्षा कायम गर्न अव्वल भूमिका निर्वाह गर्दै एक वर्ष बिताउनुभएकी सिडियो खत्रीले जिल्लामा सबैको साथ पाएको बताउनुभएको छ ।  

जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति जस्ता संवेदनशिल र जिम्मेवार क्षेत्रको कुशतला पूर्वक नेतृत्व गर्दै कार्यकाल सकाउनु भएकी सडियो खत्री अव गृह मन्त्रालयमा रहेर सेवा गर्नुहुने मन्त्रालयले जनाएको छ ।  हालकी सडियो खत्रीको ठाउँमा अव नयाँ सिडियोको रुपमा जिल्लाले उपसचिव अनुज घिमिरे पाउने छ ।  यस अघि इलाका प्रशासन कार्यालय धरानमा कार्यरत घिमिरेलाई मन्त्रालयले सोलुखुम्बुको सिडियोको रुपमा पठाइएको गृहमन्त्रालयले जनाएको छ ।  

Previous Post

हराउँदै परम्परागत निबुवा पेल्ने कोल, यसरी बनाइन्छ गाउँ मै चुक अमिलाे

Next Post

पाँचपोखरी महिला ट्रेल रेसमा खोटाङकी निर्मला प्रथम

Related Posts

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
Next Post
पाँचपोखरी महिला ट्रेल रेसमा खोटाङकी निर्मला प्रथम

पाँचपोखरी महिला ट्रेल रेसमा खोटाङकी निर्मला प्रथम

Discussion about this post

Everest Highlights

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly