Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सभापति लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा सोलुखुम्बुले बुझायो ज्ञापन 

Radio Everest by Radio Everest
October 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ४, सोलुखुम्बु । पार्टी सभापति रवी लामिछाने पक्राउ परेपछि रास्वपा भित्र तरङ्ग आएको छ ।  सहकारी रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने पक्राउ परेपछि आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले ज्ञापन पत्र बुझाएको छ ।

 जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख देवी पाण्डे खत्रीलाई रास्वपाले ७ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो ।  जिल्ला समिति सोलुखुम्बुका सभापति नारायणकाजी कार्कीको नेतृत्वमा रास्वपाको झण्डा वाकेर नाराबाजी गर्दै जिल्ला प्रशासन आएर प्रजिअ खत्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।  ज्ञापन पत्र बुझाउँदै रास्वपाले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्ने गरि पक्राउ गरिएको जनाएको छ ।

रास्वपा सोलुखुम्बुले ७ बुँदै माग राख्दै राज्य आतङ्क बन्द गर्दै सभापति लामिछानेलाई रिहा गरिनुपर्ने, वास्तविक सहकारी ठगीका धनराज गुरुङ, ऋषिकेश पोखरेललाई हदै सम्मको कारवाही गरिनु पर्ने, ८७ अर्ब बढी रकम अपचलन गर्ने लाई र मिटव्याजीलाइ  कारवाहीको दायरामा ल्याउनुपर्ने साथै सहकारी सम्बन्धी गुनासा सुन्न जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गर्नुपर्ने, बाँसबारी जग्गा प्रकरण, टीकापुर जग्गा प्रकरण लगायतका दोषीलाई कारवाही गरिनुपर्ने लगायतका माग राखेको छ ।

यस्तै भुटानी शरणार्थि काण्डको निष्पक्ष छानविन हुनुपर्ने, सत्तारुढ दल नेकपा एमालेले पार्टी कार्यालय स्थापनाका लागी व्यवसायी मिन बहादुर गुरुङसँग लिएको जग्गाको विषयमा छानविन हुनपर्ने, २०४६ पछि भएका सबैखाले अपराधको छानविनकालागी छुट्टै सेल खडा गर्नुपर्ने लगायतका माग राखेको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले सरकार सम्म पार्टीका मागहरूलाई पु¥याउन प्रयत्न गर्ने बताउनुभएको छ ।  

Previous Post

पाँचपोखरी महिला ट्रेल रेसमा खोटाङकी निर्मला प्रथम

Next Post

ओखलढुङ्गामा ८४ जनामा डेंगु सङ्क्रमण पुष्टि

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
0
Next Post
ओखलढुङ्गामा ८४ जनामा डेंगु सङ्क्रमण पुष्टि

ओखलढुङ्गामा ८४ जनामा डेंगु सङ्क्रमण पुष्टि

Discussion about this post

Everest Highlights

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly