Saturday, June 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा पाक्न थाल्यो धान, किसानलाई धान भित्र्याउन माैसमकाे चिन्ता

Radio Everest by Radio Everest
October 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

कार्तिक ५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा धान काट्न सुरु भएको छ ।  जिल्लामा गत जेठ/असारमा रोपिएको धान अहिले काट्ने काम सुरु भएको हो । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेक अन्य सबै पालिकाहरूमा धान खेती हुने गरेको छ ।  जेठ मध्येतिर रोपिएको धान तिहार अगावै काट्न तयारी हुने भएकाले जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका किसानले काट्न थालेका छन् । 

सामान्यतया जिल्लामा धान काट्ने सिजन कार्तिक पहिलो हप्ता देखी मंसिर अन्तिम सम्मलाई मानिन्छ । हिमाली क्षेत्रमा छिट्टै धान रोपिने भएकाले काट्ने समय पनि अन्य भु-भागहरुभन्दा केही छिटो हुने कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । यो पटक गत असोज १० देखी १३ गते सम्मको पानीले धान उतपादन घटाउन सक्ने कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।  

अविरल वर्षाले धान रोपाई हुने खेतहरूमा क्षति गराउँदा, फल्दै गरेको धान झरिदिँदा उत्पादन घट्न सक्ने आँकलन गरिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाले बताउनुभयो ।  यस वर्ष सोलुखुम्बुमा १ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको थियो ।  जुन प्रदेश नम्बर १ कै सबैभन्दा कम हो ।  

उता पहाडी जिल्ला खोटाङमा भने ८० प्रतिशत धान पाकेको छ भने अव २० प्रतिशत पाक्न बाँकी छ  ।  जिल्लामा तिहार पछि मात्रै धान काट्न सुरु हुने कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताउनुभयो । उहाँका अनुसार अहिले धान पुरै पाक्न बाँकी रहेकाले अझै केही समय पर्खनुपर्ने छ ।  

Previous Post

लोक सेवा आयोगले सहसचिव र उपसचिव स्तरका पदमा ६६० जनाको दरखास्त खुल्याे

Next Post

निमोनियाका बिरामी शेर्पालाई प्रहरी जवानले दिए रगत 

Related Posts

रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

June 13, 2025
0
महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

June 13, 2025
0
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

June 13, 2025
0
लिखुपिकेको सार्वजनिक सुनुवाई : ५५ प्रतिशत आर्थिक प्रगति

लिखुपिकेको सार्वजनिक सुनुवाई : ५५ प्रतिशत आर्थिक प्रगति

June 13, 2025
0
Next Post
निमोनियाका बिरामी शेर्पालाई प्रहरी जवानले दिए रगत 

निमोनियाका बिरामी शेर्पालाई प्रहरी जवानले दिए रगत 

Discussion about this post

Everest Highlights

रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

June 13, 2025
महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

June 13, 2025
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

June 13, 2025
लिखुपिकेको सार्वजनिक सुनुवाई : ५५ प्रतिशत आर्थिक प्रगति

लिखुपिकेको सार्वजनिक सुनुवाई : ५५ प्रतिशत आर्थिक प्रगति

June 13, 2025
साकेला थान सल्लेरीमा किरात राई कर्मचारी मञ्च सोलुखुम्बुद्वारा साकुरा वृक्षारोपण

साकेला थान सल्लेरीमा किरात राई कर्मचारी मञ्च सोलुखुम्बुद्वारा साकुरा वृक्षारोपण

June 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

June 13, 2025
महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

June 13, 2025
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

June 13, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly