Wednesday, October 29, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काँगेलमा फुटसल र भलिबल प्रतियोगिता सुरु 

Radio Everest by Radio Everest
October 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ४, सोलुखुम्बु । सिर्जनशील युवा समाजको आयोजनामा सोलुखुम्बुमा फुटसल र भलिवल प्रतियोगिता सुरु भएको छ ।  थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ काँगेलमा आजबाट जिल्लाव्यापी फुटसल र भलिबल प्रतियोगिता सुरु भएको हो ।  गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यता रहने  प्रतियोगितामा भलिबल तर्फ ७ टिमको सहभागिता रहेको र फुटसल तर्फ २५ टिमको सहभागिता रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो ।

 सिर्जनशील युवा समाज काँगेलको १७ औँ बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा फुटसल तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ५०, २० र १० हजार नगदको साथमा कप, मेडल र प्रमाणपत्र  प्राप्त गर्नेछन् । यस्तै भलिबल तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई २० हजार, १० हजार र ५ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियाेगिता उद्घाटन कार्यक्रममा प्रवक्ता कार्की, वडा नम्बर १ का अध्यक्ष ङनराज सुनुवार, काँगेलका अध्यक्ष युजन बस्नेत लगायत वडा अध्यक्षहरू, अायाेजक संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी एवं स्थानीयकाे उपस्थिति रहेकाे थियाे । 

Previous Post

निमोनियाका बिरामी शेर्पालाई प्रहरी जवानले दिए रगत 

Next Post

चिसो बढ्यो, उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

Related Posts

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
0
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
0
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
0
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

October 28, 2025
0
Next Post
चिसो बढ्यो, उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

चिसो बढ्यो, उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

Discussion about this post

Everest Highlights

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

October 28, 2025
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

October 28, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly