Friday, May 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु क्षेत्रलाई जोड्ने छिर्दिघाट पुल निर्माण अन्तिम चरणमा, १ महिना भित्र कामसक्न मेयर शेर्पाको निर्देशन 

Radio Everest by Radio Everest
October 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ६, साेलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिका जोड्ने छिर्दिघाट मोटरेवल पूल  १ महिना भित्र निर्माण सम्पन्न गर्न सोलुदुधकुण्ड नगरपालिकाले जोड दिएको छ ।  सोमबार पुलको निरीक्षणमा पुग्नुभएका नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति तथा नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले निरीक्षण गर्दै १ महिना भित्र काम सम्पन्न गरी सञ्चालनमा ल्याउने तवरले काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । उहाँले निर्माणाधीन छिर्दिघाट पुल खुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धनका लागी अत्यन्तै महत्वपूर्ण पुल भएकाले यसको निर्माणका लागी नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्नुभएको छ ।  

पल निर्माण भइसक्दा सम्म अस्थाई रुपमा गाडी तार्नका लागी खोला फिँजारेर समस्याको समाधान गर्ने योजना रहेको मेयर शेर्पाले  सुनाउनुभयो । छोटो समयको भिसा हानेर खुम्बु क्षेत्रलाई गन्तव्य बनाउँदै घुम्न नेपाल आएका पर्यटक मौसम प्रतिकुल हुँदा उडान नभएर विमानस्थलमा अलपत्र पर्नुपर्ने बाध्यताको विकल्पका लागी सल्लेरी छिर्दिघाट थामडाँडा सडक उपयुक्त विकल्प भएकाले यसलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको हो ।  

पुल निर्माण कर्ता ठेकेदार कम्पनीले पनि निर्माणको कामलाई निर्वाध रुपमा अगाढी बढाइरहेको जनाएको छ ।  गत २०८० पुषमा ठेक्का सम्झौता गरि काम सुरु गरेको कम्पनीले आगामी १ महिना भित्र काम सक्ने गरी काम भइरहेको जनाएको छ ।  हाल ९६ प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीको दावी छ ।  भ्याट सहित ७ करोड ६ लाखको लागतमा निर्माण भइरहेको ५० मिटर लम्बाइ र ११ मिटर चौडाइको मोटरेवल पुल समयअगावै काम सम्पन्न गर्न लागी परेको ठेकेदार कम्पनीका प्रतिनिधि टिकाराम परियारको भनाई छ । 

Previous Post

चिसो बढ्यो, उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

Next Post

थुलुङ दुधकोशी अस्पतालमा शल्यक्रिया मार्फत आठौँ प्रसूती 

Related Posts

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
0
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
0
ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
0
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

May 7, 2026
0
Next Post
थुलुङ दुधकोशी अस्पतालमा शल्यक्रिया मार्फत आठौँ प्रसूती 

थुलुङ दुधकोशी अस्पतालमा शल्यक्रिया मार्फत आठौँ प्रसूती 

Discussion about this post

Everest Highlights

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

May 7, 2026
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly