Sunday, March 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गत असाेजकाे वर्षातले साेलुखुम्बुमा २५ लाखकाे अन्नबाली नष्ट

Radio Everest by Radio Everest
October 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ६, सोलुखुम्बु ।  गत असोज १० गते देखी १२ परेको अविरल वर्षातले हिमाली जिल्ला सोलुखुम्बुको कृषि क्षेत्रमा झण्डै २५ लाखको क्षति भएको छ ।  ३ दिन सम्म परेको अविरल वर्षातले जिल्लाको ५ सय ४७ हेक्टर क्षेत्रफलमा लगाएको अन्नबालीमा क्षति पु¥याउँदा २४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।  कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार बाढीले जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा सबैभन्दा धेरै क्षति पु¥याएको छ ।  

जिल्लमा १ सय ६३ दशमलव २ हेक्टर क्षेत्रफलमा लगाइएको धान, ३ सय ३ हेक्टर क्षेत्रफलमा लगाइएको कोदो, ७६ हेक्टर क्षेत्रफलमा लगाइएको तराकारी, २ हेक्टरमा लगाइएको अलैँची, ४ हेक्टरमा लगाइएको दलहन बाली बाढीबाट नष्ट भएको छ । यो क्षति मध्ये बाढीले माप्य दुधकोशी गाउँपालिकामा मात्रै बाढीले ९ लाख ७० हजार रुपैयाँ बराबरको अन्न बालीमा क्षति पु¥याएको छ ।  गाउँपालिकाको वडा नम्बर ७ मा २ हेक्टर क्षेत्रफलमा लगाएको अलैँचीमा बाढी पस्दा १ मेट्रिक टन अलैँची नष्ट भएको जनाइएको छ । उक्त अलैँचीमा क्षति हुँदा किसानलाई २ लाख बढीको क्षति भएको छ ।  यस्तै सोही वडाको १ सय ५२ हेक्टर हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी पहिरोले क्षति गराउँदा झण्डै ८० हजार बराबरको नोक्सान भएको छ ।  

७ नम्बर  वडाकै किसानको ३ सय २ हेक्टर क्षेत्रफलको कोदामा बाढी पहिरो पस्दा ८५ हजार, ७६ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बाली क्षति हुँदा ५ लाख ४० हजार बराबरको नोक्सान भएको छ ।  यस्तै सोही स्थानमा ४ हेक्टर क्षेत्रफलमा लगाइएको दलहनबालीमा बाढी पस्दा ६५ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको कार्यालयले जनाएको छ ।

 यता नेचासल्यान गाउँपालिकाको वडा नम्बर ३ र ४ का किसानले लगाएको ५ दशमलव २ हेक्टर क्षेत्रफलको धानबालीमा बाढी पस्दा १० मेट्रिक टन धान अर्थात ६ लाख ७० हजार बराबरको क्षति भएको छ ।  यस्तै सोताङ गाउँपालिकामा ५ हेक्टरको धान खेतीमा बाढी पस्दा ८ मेट्रिक टन धान अर्थात ५ लाख ६० हजार बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाले बताउनुभयो ।  यता सोताङ गाउँपालिकाकै २ र ३ नम्बर वडामा कोदामा बाढी पस्दा २ लाख ५० हजार बराबरको क्षती भएको उहाँले बताउनुभएको छ ।  

Previous Post

 बनिसक्यो खुर्कोट पुल, भारबहन क्षमता जाँच गरेर आवतजावत खुलाइँदै

Next Post

नेचासल्यान ब्याडमिटन प्रतियोगिता सम्पन्न यस्तो छ नतिजा………

Related Posts

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
0
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
Next Post
नेचासल्यान ब्याडमिटन प्रतियोगिता सम्पन्न यस्तो छ नतिजा………

नेचासल्यान ब्याडमिटन प्रतियोगिता सम्पन्न यस्तो छ नतिजा.........

Discussion about this post

Everest Highlights

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly