Friday, May 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गामा दुई महिनाको शिशु गर्भपतन गरि सडकमा फाल्ने दुई जना पक्राउ

Radio Everest by Radio Everest
October 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ८, सोलुखुम्बु । ओखलढुङ्गामा गर्भपतन गरेर सडकमा शिशु फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई महिनाको बच्चा गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष र ३३ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

अनैतिक शारीरिक सम्पर्कबाट गर्भ बसेपछि गर्भपतन गराई सडकमा फालेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय कार्कीले बताउनुभयो । ओखलढुङ्गा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।

मृत फेला परेका दुई महिनाको शिशु पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ । पोस्टमार्टम र डिएनए परीक्षणको रिपोर्ट आएपछि अनुसन्धान थप अघि बढ्ने प्रहरीले जनाएको छ । प्रहरीले आरोपितहरुको परिचय गोप्य राखेको जनाइएको छ ।

Previous Post

थुलुङ दुधकोशी अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

Next Post

 सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा घोडा हिँडडुल गराउन रोक 

Related Posts

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

May 22, 2026
0
झापामा श्रीमतीको हत्या गरी फरार ओम प्रकाश पक्राउ

 विदेश पठाइदिने भन्दै ठगी गर्ने ओखलढुङ्गाका गुरुङ सहित ३ जना पक्राउ 

May 22, 2026
0
ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

May 22, 2026
0
हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

May 21, 2026
0
Next Post
 सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा घोडा हिँडडुल गराउन रोक 

 सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा घोडा हिँडडुल गराउन रोक 

Discussion about this post

Everest Highlights

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

May 22, 2026
झापामा श्रीमतीको हत्या गरी फरार ओम प्रकाश पक्राउ

 विदेश पठाइदिने भन्दै ठगी गर्ने ओखलढुङ्गाका गुरुङ सहित ३ जना पक्राउ 

May 22, 2026
ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

May 22, 2026
हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

May 21, 2026
बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

May 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

May 22, 2026
झापामा श्रीमतीको हत्या गरी फरार ओम प्रकाश पक्राउ

 विदेश पठाइदिने भन्दै ठगी गर्ने ओखलढुङ्गाका गुरुङ सहित ३ जना पक्राउ 

May 22, 2026
ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

May 22, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly