Thursday, May 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सृजनशील युवा समाजद्धारा आयोजित फुटसल र भलिबल प्रतियोगिताको उपाधि थुलुङ ५ र कागेल ३ लाई

Radio Everest by Radio Everest
October 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

कार्तिक ६, सोलुखुम्बु । सोलुखुम्बुमा सृजनशील युवा समाजको आयोजनामा गरिएको प्रतियोगिताको उपाधि थुलुङ ५ र कागेल ३ ले हात पारेको छन् । तिन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा जिल्ला ब्यापी फुटसल तर्फ थुलुङ ५ र भलिबल तर्फ कागेले ३ ले हात पारेको हुन ।

थुलुङ दूधकोशी गाउपालिका वडा नम्बर २ स्थित संस्थाको आफ्नै खेलमैदानमा भएको फुटसल प्रतियोगितामा नेचासल्यान ४ दोस्रो र नेचासल्यान १ तेस्रो भएको छन् । यस्तै साविकको वडा स्तरिय भलिबल प्रतियोगितामा कागेल ३ पहिलो, कागेल १ दोस्रो र कागेल ४ तेस्रो भएको छन् ।

फुट्सल प्रतियोगिता तर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुले क्रमश : ५० हजार, २० हजार १० हजार पुरस्कार प्राप्त गरेका छन् भने साबिक वडा स्तरीय भलिबल प्रतियोगिता तर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुले क्रमश : २० हजार,१० हजार र ५ हजार पुरस्कार प्राप्त गरेको सृजनशील युवा समाजका सचिव प्रकाश राईले जानकारी दिनुभयो ।

सृजनशील युवा समाजको १७ औ वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा बिहिबार थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यता तथा सृजनशील युवा समाजका अध्यक्ष चित्र कुमार राईको सभापतित्वमा सम्पन्न गरिएको छ ।

Previous Post

नेचासल्यानमा बजार अनुगमन, हजारौँको अखाद्य तथा म्याद गुज्रिएका सामाग्री बरामद

Next Post

लिखुपिकेमा आँखा केन्द्रको स्थापना, हजारौँ खर्च गरेर गाउँबाहिर जानुपर्ने बाध्यताको अन्त्य (फाेटाे फिचर सहित )

Related Posts

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

May 15, 2025
4
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङ गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका, ५ सय ५० बढी बालबालिकाले लगाए खोप 

May 14, 2025
20
थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

May 14, 2025
52
शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

May 14, 2025
92

Discussion about this post

Everest Highlights

उदयपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

उदयपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

May 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

May 15, 2025
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङ गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका, ५ सय ५० बढी बालबालिकाले लगाए खोप 

May 14, 2025
थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

May 14, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly