Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा बजार अनुगमन, हजारौँको अखाद्य तथा म्याद गुज्रिएका सामाग्री बरामद

Radio Everest by Radio Everest
October 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गर्दा करिव २७ हजार बराबरको अखाद्य बस्तु जफत गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन संयोजक विना राईको संयोजकत्वमा विहीबार सम्पन्न बजार अनुगमनका क्रममा २६ हजार ८ सय ६५ रुपैयाँ रुपैयाँ बराबरको अखाद्य तथा मिति गुज्रिएका सामाग्री जफत गरि नष्ट गरेको हो ।

गाउँपालिकामा रहेको मुख्य विहीबार लाग्ने बिहिबारे बजार र त्रिवेणी बजार अनुगमन गर्दा उक्त मूल्य बराबरका दैनिक उपभोग्य सामाग्री बरामद गरिएको गाउँपालिकाले जनाएको छ । नेपालीहरूको दोश्रो महान पर्व दिपावली नजिकिँदै गर्दा दैनिक उपाभोग्य सामाग्रीमा हुन सक्ने कालोबजारी नियन्त्रण तथा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो ।

बजार अनुगमनका क्रममा बजार अनुगमन टोलीका संयोजक राईले बजार क्षेत्रका अधिकांश पसलहरूमा अस्पष्ट मूल्य सूची राखिएको पाइएकोले स्पष्ट देखीने गरि मूल्य सूची राख्न सुझाव दिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत हुतराज बाँस्तोलाले बताउनुभयो । अनुगमनका क्रममा विभिन्न कस्मेटिक सामाग्रीका साथै खाद्य सामग्रीहरू चाउचाउ, थुक्पा, आँटा, कोल्ड ड्ंिक्स(चिसो पेय पदार्थ), खाने तेल, मसला आइटमहरूमा ( चटपटे मसाला, पानीपुरी मसला, मिट मसला लगायत अन्य मसला जन्य बस्तु ) जफत गरि नष्ट गरिएको हो छ ।

विहीबार सम्पन्न बजार अनुगमनका लागी गाउँपालिका उपाध्यक्ष राई सहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशाल घिमिरे,  नेचासल्यान उद्योग वाणिज्य सङ्घका अध्यक्ष हेमराज भट्टराई, बरिष्ठ उपाध्यक्ष बिक्रम राई, गाउँपालिकामा कार्यरत सम्पुर्ण शाखा प्रमुखहरू,  इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्प दर्लामी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष, लाेचन शर्मा,  सचिव छविलाल बाँस्तोला लगायत सरोकारवालाहरूकाे सहभागिता रहेकाे थियाे ।

Previous Post

भौतिक मन्त्री भूपेन्द्र राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी

Next Post

सृजनशील युवा समाजद्धारा आयोजित फुटसल र भलिबल प्रतियोगिताको उपाधि थुलुङ ५ र कागेल ३ लाई

Related Posts

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

Discussion about this post

Everest Highlights

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly