Wednesday, March 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 खिजीदेम्बामा प्राप्त २ एम्बुलेन्स औपचारिक रुपमा हस्तान्तरण 

Radio Everest by Radio Everest
October 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १२, सोलुखुम्बु ।  ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकालाई २ वटा एम्बुलेन्स प्राप्त भएको छ । सोमबार गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई उम होङ गील ह्युमन फाउण्डेसनको सहकार्यमा योङसेइ साराङ अस्पताल कोरीयाले २ वटा एम्बुलेन्स औपचारिक रुपमा हस्तान्तरण गरेको हो ।

 केही महिना अघिनै एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका होङ गिलले सोमबार औपचारिक रुपमा हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।  एम्बुलेन्स औपचारिक रूपका हस्तान्तरण गरिएको छ ।  काठमाण्डौमा एक कार्यक्रमका बीच एम्बुलेन्स बुझदै अध्यक्ष शेर्पाले दाताहरूलाई धन्यवाद दिनुभएको छ ।

एभरेष्ट भिल्लामा भएको कार्यक्रममा उहाँले दाताहरूलाई सांस्कृतिक कार्यक्रम सहित धन्यवाद ज्ञापन गरिएको जानकारी दिनुभयो । एम्बुलेन्स प्राप्त भएपछि अव गाउँपालिकाका नागरिकले उपचार अभावमा छट्पटीनुपर्ने दिनको अन्त्य भएको उल्लेख गर्नुभएको छ ।  प्राप्त एम्बुलेन्सलाई दीर्घकालीन रुपमा सञ्चालन गरि प्रभावकारी सेवा प्रवाहका लागी गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने उहाँको भनाई छ ।  

Previous Post

तिहार नजिकिँदै गर्दा सल्लेरीमा भाइमसलाको व्यापार बढ्दै

Next Post

तिहार अन्तर्गत यमपञ्चक शुरू पहिलो दिन आज धनतेरस मनाइँदै

Related Posts

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

March 25, 2026
0
सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

March 24, 2026
0
नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

March 24, 2026
0
सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना, २  घाइते 

सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना, २  घाइते 

March 24, 2026
0
Next Post
तिहार अन्तर्गत यमपञ्चक शुरू पहिलो दिन आज धनतेरस मनाइँदै

तिहार अन्तर्गत यमपञ्चक शुरू पहिलो दिन आज धनतेरस मनाइँदै

Discussion about this post

Everest Highlights

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

March 25, 2026
सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

March 24, 2026
नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

March 24, 2026
सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना, २  घाइते 

सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना, २  घाइते 

March 24, 2026
 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

March 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

March 25, 2026
सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

March 24, 2026
नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

March 24, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly