Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिहार नजिकिँदै गर्दा सल्लेरीमा भाइमसलाको व्यापार बढ्दै

Radio Everest by Radio Everest
October 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १२, सोलुखुम्बु । तिहार नजिकिँदै गर्दा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भाइमसलाको व्यापार बढ्न थालेको छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता मिश्रित भाइमसलाको प्याकेट दिने चलन छ ।

अहिले बजारमा भाइमसलाको व्यापार सामान्य बढे पनि तिहार शुरु हुने दिन देखि किनमेल गर्नेको घुइँचो नै लाग्ने व्यापारीले बताएका छन् । प्रनिसा किराना तथा कस्मेटिक पसल सल्लेरीका नौलि माया तामाङले तिहार नजिकिँदै गरेकाले पनि भाइमसलाको व्यापार बढ्दै गएको जानकारी दिनुभयो ।

भाइमसलाको मूल्य ५० देखि १०० रुपौँया सम्ममा बिक्री भइरहेको उहाँको भनाई छ । भाइमसला तिहारका बेला बढी बिक्री हुने हो, व्यापार बढ्दै गएको छ, तिहार आउन अझै केही दिन बाँकी रहेकाले थप व्यापार बढ्ने अनुमान गरिएको उहाँले बताउनुभएको छ ।

तिहारको भाइमसला किन्नु नै पर्ने र पछि भिडभाड हुने गरेकाले पनि सामान खरिद गरेको सल्लेरीका उर्मिला बस्नेतको उहाँको भनाई छ । नेपालमा उत्पादन नहुने भाइमसला तिहारका लागि भनेर विभिन्न देशबाट आयात हुने गरेको छ ।

Previous Post

व्यक्तिगत जग्गाबाट खनिएको सडक बन्द गरिदिएपछि सल्लेरीका १३ सय घरधुरी समस्यामा

Next Post

 खिजीदेम्बामा प्राप्त २ एम्बुलेन्स औपचारिक रुपमा हस्तान्तरण 

Related Posts

नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न

नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न

July 26, 2026
0
माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

July 26, 2026
0
लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
0
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
0
Next Post
 खिजीदेम्बामा प्राप्त २ एम्बुलेन्स औपचारिक रुपमा हस्तान्तरण 

 खिजीदेम्बामा प्राप्त २ एम्बुलेन्स औपचारिक रुपमा हस्तान्तरण 

Discussion about this post

Everest Highlights

नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न

नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न

July 26, 2026
माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

July 26, 2026
लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न

नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद् सम्पन्न

July 26, 2026
माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

July 26, 2026
लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly