Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

व्यक्तिगत जग्गाबाट खनिएको सडक बन्द गरिदिएपछि सल्लेरीका १३ सय घरधुरी समस्यामा

Radio Everest by Radio Everest
October 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १२, सोलुखुम्बु ।  व्यक्तिगत जग्गाबाट प्रयोग हुँदै आएको सडक बन्द भएपछि सल्लेरी च्याल्सा सडक प्रयोगकर्ता सडक विहीन भएका छन् ।  उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामलाल श्रेष्ठको निजि जग्गा प्रयोग गरि बनाइएको सडक श्रेष्ठले बिचमा पर्खाल लगाएर छेकिदिएपछि सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ जेरो प्वाइन्ट जिल्ला समन्वय समितिको गेटबाट शिवमन्दिर, कारागार, च्याल्सा विद्युत कम्पनी जाने सडक प्रयोगकर्ता सडक विहीन भएका छन् । 

द्वन्द्वकालमा नेपाल आर्मीले साविकको पैदल बाटो अधिग्रहण गरेपछि वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा परेका स्थानीयलाई अहिले व्यक्तीले आफ्नो जग्गाबाट बाटो लान नदिएपछि मर्कामा परेका हुन  । बाटो बन्द भएपछि च्याल्सा, कारागार क्षेत्र, थल्लेरी, सोलुखुम्बु बहुमुखी क्याम्पस क्षेत्रका नागरिक सडक विहीन अवस्थामा रहेकाछन् । 

सडकको विकल्प खोज्न अनुरोध गर्दै सोमबार सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ पुगेर स्थानीयले शिघ्र बाटोको विकल्प खोज्दै सहजीकरण गरिदिन माग गरेका छन् ।  यस अघि रक्षामन्त्री मानवीर राईलाई बाटोको विकल्प खोज्न आग्रह गर्दा समन्वय गर्ने प्रतिबद्धता जनाएपनि अहिले सम्म कुनै सुनवाई नभएपछि स्थानीयले आन्दोलन गर्नुपर्ने अवस्था श्रीजना हुँदै गएको बताएका छन् ।  सडक बन्द भएपछि आवतजावतमा समस्या भएको भन्दै स्थानीयले साबिक सेर्गाखोप देखी शिवमन्दिर जोड्ने नक्सामा भएको बाटोमा नेपाल आर्मीको दुर्गाबक्स गण बसेकाले त्यहाँबाट बाटो लैजान नदिएको भन्दै स्थानीयले विकल्प खोज्न नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा, वडा अध्यक्ष मिङ्मार तामाङलाई अनुरोध गरेका छन् ।  

स्थानीय पेम्बा शेर्पाका अनुसार सडक बन्द भएपछि सडकको विकल्प का लागी नियामक निकायहरूले पहल गर्नुपर्नेमा त्यसो नगरी मौन बसेका छन् ।  तर यता अध्यक्ष मिङमार तामाङले भने सडकको ट्रयाक खोल्नका लागी नेपाल आर्मीसँग समन्वय गर्ने बताउनुभएको छ ।  स्थानीयले बाटोको विकल्प खोज्न सरकारले सहयोग नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।  

Previous Post

 जलवायुको असरबारे ध्यानाकर्षणकालागी कालापत्थरमा पत्रकार सम्मेलन

Next Post

तिहार नजिकिँदै गर्दा सल्लेरीमा भाइमसलाको व्यापार बढ्दै

Related Posts

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
0
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
0
Next Post
तिहार नजिकिँदै गर्दा सल्लेरीमा भाइमसलाको व्यापार बढ्दै

तिहार नजिकिँदै गर्दा सल्लेरीमा भाइमसलाको व्यापार बढ्दै

Discussion about this post

Everest Highlights

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly