Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्यो, राष्ट्रिय प्रशारण लाइन तथा सवस्टेशन निर्माण परियोजना विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह

Radio Everest by Radio Everest
October 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १३, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले राष्ट्रिय प्रशारण लाइन तथा सवस्टेशन निर्माण परियोजना विस्तार गर्न नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयलाई आग्रह गरेको छ ।

पर्यटकीय स्थानलाई व्यवस्थित र स्थानियहरुलाई सुविधा सम्पन्न बनाउनका लागि विधुत उर्जाको आवश्यकता भएको भन्दै यस्तो आग्रह गरेको हो । गाउँपालिकाले सगरमाथा क्षेत्र विश्वकै पर्वतारोहीहरुको रोजाईको गन्तव्य भएको र यसलाई व्यवस्थित बनाउन आवश्यक देखिएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरि शेर्पाले बताउनुभयो ।

पालिकाले कार्तिक ८ गते सूचना जारी गर्दै पर्यटकहरुको आगमनसँगै त्यस क्षेत्रमा पर्यटकीय लज तथा होटलहरु खुल्ने क्रम जारी भएकाले विद्युत जडान गर्न आवश्यक देखिएको उल्लेख गरिएको छ ।

यस्तै राष्ट्रिय निकुञ्जको वनजगंल तथा दाउरा कटानी कम गर्नका लागि स्थानीय स्तरमा साना लघु जलविधुतहरु उपलब्ध भएतापनि सो मार्फत सम्पूर्ण उर्जा व्यवसथापन गर्न असम्भव भएकाले चाडै राष्ट्रिय प्रशारण लाईनको परियोजना अघि बढाउन अनुरोध गरिएको पालिकाले जनाएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका अन्तर्गत वडा नम्बर १ सम्म हाल विधुत प्रशारणको काम भैरहेको र बाकीँ वडाहरुमा राष्ट्रिय प्रशारण लाईन विस्तार कार्य बाँकी रहेको छ ।

कार्यालय सँग विभिन्न समयमा भएको छलफल अनुसार पालिकाको वडा नम्बर २ मुसेमा ३३ के.भि.ए कोे सबस्टेशन निमार्णका लागि स्थलगत अनुगमन पनि भइसकेको जानकारी गराउदै वडा नम्बर ५ नाम्चे सम्म ३३ के.भि.ए को राष्ट्रिय प्रशारण लाइन तथा सवस्टेशन निर्माणको लागि आवश्यक बजेट विनियोजन गरि परियोजना अगाडी बढाइदिन आग्रह गरिएको हो ।

परियोजनाको लागि स्थानीय सरकारले समन्वय सहकार्य र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।

Previous Post

तिहार अन्तर्गत यमपञ्चक शुरू पहिलो दिन आज धनतेरस मनाइँदै

Next Post

सुशासन र भ्रष्टाचार नियन्त्रण पहिलाे प्राथमिकता : प्रजिअ घिमिरे

Related Posts

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
0
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

Discussion about this post

Everest Highlights

लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly