Saturday, February 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुशासन र भ्रष्टाचार नियन्त्रण पहिलाे प्राथमिकता : प्रजिअ घिमिरे

Radio Everest by Radio Everest
October 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
कात्तिक १३, सोलुखुम्बु ।  साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनाेजकुमार घिमिरेले सुशासन र भ्रष्टाचार नियन्त्रण आफ्नाे प्राथमिकता रहेकाे बताउनु भएकाे छ ।
प्रमुख जिल्ला अधिकारीकाे कार्यकाल सम्हालन २ दिन अघि जिल्ला आउनु भएका घिमिरेले पत्रकारहरुसँगकाे भेटघाटमा यस्ताे कुरा बताउनु भएकाे हाे ।
जिल्लामा शुसासन र अमनचयन कायाम गर्न पत्रकारहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे । सरकारी निकायकाे सूचना पारदर्शी बनाउन आफुले जिल्लाका सबै कार्यालयलाइ निर्देशन दिने वहाँकाे भनाइ छ ।
जिल्लामा क्रियाशिल पत्रकारहरुले सुरक्षा निकायसँगकाे समन्वयमा कुनै कमि नहुनेमा जाेड दिएका छन् । साे क्रममा रेडियाे एभरेस्टका प्रबन्ध निर्देशक भानुभक्त निराैलाले सूचनाकाे हककाे प्रत्याभूति गराउन र भ्रष्टाचार विरुद्धमा संचारमाध्यममा आएका सवालमा प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण हुनु पर्नेमा जाेड दिनुभयाे ।
Previous Post

खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्यो, राष्ट्रिय प्रशारण लाइन तथा सवस्टेशन निर्माण परियोजना विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह

Next Post

अध्यक्ष बस्नेतको पहलपछि इलाका प्रशासन कार्यालय सोताङले प्रमुख पाउँदै 

Related Posts

एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
0
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
0
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
0
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026
0
Next Post
अध्यक्ष बस्नेतको पहलपछि इलाका प्रशासन कार्यालय सोताङले प्रमुख पाउँदै 

अध्यक्ष बस्नेतको पहलपछि इलाका प्रशासन कार्यालय सोताङले प्रमुख पाउँदै 

Discussion about this post

Everest Highlights

एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026
जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको  उद्घोष

जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको उद्घोष

February 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly