Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाल दर्शन माविमा देउसी भैलोबाट ५ लाख बढी रकम संकलन

Radio Everest by Radio Everest
November 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २०, सोलुखुम्बु । सोलुखुम्बुको हिमाल दर्शन माध्यमिक विद्यालयले देउसी भैलोबाट ५ लाख बढी रकम संकलन गरेको छ । विद्यालयले आयोजना गरेको देउसी भैलो कार्यक्रम मार्फत विद्यालयमा स्वर्ण कोष स्थापनार्थ आयोजित देउसी भैलो कार्यक्रमबाट ५ लाख ९१ हजार ४ सय ४५ रुपैयाँ रकम सङ्कलन भएको हो ।

विद्यालय स्थापनाको ५० औँ वर्ष पुग्दै गरेको अवसरमा स्वर्ण कोष स्थापनाका लागी विभिन्न दाताहरूले गरेको इच्छादान मार्फत उक्त रकम सङ्कलन भएको बिद्यालयले जनाएको छ । स्वर्ण कोषको स्थापनाका लागी आयोजित देउसी भैलो कार्यक्रममा २ लाख ८ हजार १ सय ५० रुपैयाँ स्व.रञ्जे लामा राई स्मृति कोषका दाताहरू सर्वधन राई, राजकुमार राई र प्रशान एलुङ्ग राईले उक्त रकम इच्छादान गर्नुभएको जनाइएको छ ।

यस्तै प्रकाश सिं कार्कीले १ लाख ११ हजार १ सय ११ रुपैँया स्व. सुमित्रा कार्की स्मृति कोषमा इच्छादान गर्नुभएको सहकर्मी धनकुमार ढुगेंलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको प्राङ्गणमा थापिएको दानमा स्थानीयहरुले गरेको सहयोगबाट ७० हजार ४ सय ६७ रुपैयाँ सङ्कलन भएको छ ।

यस्तै होम प्रसाद कटेलको घर बेशीँगाउँमा २६ हजार ७ सय रुपैँया, नेचासल्यान गाउँपालिका वडा ४ का वडा अध्यक्ष ईन्द्रबहादुर राईको घरमा थापिएको दानमा ३६ हजार ६ सय ७५ रुपैँया र नेचासल्यान गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजनकुमार राईको घरमा थापिएको दानमा ३४ हजार ५ सय ३५ रुपैँया रकम दान संकलन गरिएको छ ।

यस्तै बिहिबारे बजारको प्राङ्गणमा थापिएको दानमा १ लाख ३ हजार ८ सय १६ रुपैँया संकलन भएको थियो । विद्यालयले लिएको ५० वर्ष ५० संकल्पलाई साकार बनाउनका लागी देउसी भैलो कार्यक्रम आयोजना गरिएको विद्यालयलले जनाएको छ । सम्पूर्ण सहयोयगी दाताहरु प्रति विद्यालयले आभार प्रकट समेत गरेको छ ।

Previous Post

धान बाली भित्र्याउने समयमा झरी परेपछि किसान चिन्तित

Next Post

मौसममा आजदेखि क्रमिक सुधार आउने, केही क्षेत्रमा भने वर्षाको सम्भावना

Related Posts

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
0
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
0
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
Next Post
मौसममा आजदेखि क्रमिक सुधार आउने, केही क्षेत्रमा भने वर्षाको सम्भावना

मौसममा आजदेखि क्रमिक सुधार आउने, केही क्षेत्रमा भने वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly