Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशमा लगातार बिहिवार देखि आईतबार सम्म सार्वजनिक बिदा

Radio Everest by Radio Everest
November 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २१, सोलुखुम्बु । कोशी प्रदेशमा लगातार ४ दिन सार्वजनिक बिदा परेको छ । भोलि बिहीबारदेखि आइतबारसम्म बिदा परेको हो । मंगलबार र बुधबार २ दिन सरकारी कार्यालयहरू खुलेका छन् । छठ पर्व मनाउनका लागि सरकारले २ दिन सार्वजनिक बिदा दिएको छ। छठका लागि संघीय सरकारले बिहीबार बिदा दिएको छ ।

कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशका १४ वटै जिल्लामा छठ समापनको बिदा दिएको हो। सूर्यदेवको उपासना गर्दै ४ दिनसम्म मनाइने छठ शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिने छ । मंगलबारदेखि छठ सुरु भएको छ। पहिलो दिन नहाय खाय मनाइएको छ। दोस्रो दिन अर्थात बुधबार खरना पर्व मनाइन्छ।

तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो । तेस्रो दिन अस्ताउँदो सूर्यलाई जलाशय किनारबाट अर्घ दिने परम्परा छ। अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् रूपमा समापन हुने छ। तराई मधेसमा छठ पर्वको तयारी भइरहेको छ । छठको पूजाका लागि बजारमा किनमेल गर्नेको भिड लागेको छ।

नदी, पोखरी तथा जलाशयलाई सजाउन थालिएको छ। कात्तिक २४ गते अर्थात शनिबार त्यसै पनि सार्वजनिक बिदा हो। प्रदेश सरकारले कात्तिक २५ गते आइतबारसमेत सार्वजनिक बिदा दिएको छ। राष्ट्रिय विभूति एवं किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिइएको हो।

Previous Post

थेक्छेन पेमा छोलिङ गुम्बामा बुद्धको पवित्र अस्तुधातु स्थापना गरिने

Next Post

कोशीका कानुनमन्त्री लीलाबल्लभले राजीनामा दिने

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
0
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
0
लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

July 23, 2026
0
Next Post
कोशीका कानुनमन्त्री लीलाबल्लभले राजीनामा दिने

कोशीका कानुनमन्त्री लीलाबल्लभले राजीनामा दिने

Discussion about this post

Everest Highlights

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

July 23, 2026
बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

July 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly