Monday, September 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देउसी भैलोबाट संकलित रकम विद्यालयको खेलकुद तथा संगीत पुर्वधार लागि खर्च गरिने

Radio Everest by Radio Everest
November 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २१, सोलुखुम्बु । तिहारमा देउसीभैलो खेल्ने प्रचलन छ । देउसी भैलोलाई आजभोलि रमाइलोका लागि मात्र नभई केही उद्देश्य राखी खेल्ने क्रम बढेको छ ।

खोटाङको केही विद्यालयले देउसीभैलोबाट सङ्कलित रकम विद्यालयकै काममा खर्च गर्ने लक्ष्य राखेका छन् । जिल्लाको केपिलासगढि गाउँपालिका वडा नम्बर ५ सप्तेश्वर स्थित थर्पुडाँडा माध्यमिक विद्यालयले देउसी भैलो खेलेर १ लाख १० हजार रुपैँया रकम संकलन गरेको छ ।

विद्यालयले संकलन गरेको रकम खेलकुद तथा संगीत पुर्वधार लागि देउसी भैलो कार्यक्रम आयोजना गरिएको प्रध्यानध्यापक ग्यानु राईले जानकारी दिनुभयो ।

विद्यालयले शिक्षक अभिभावक तथा विद्यार्थी मिलेर संस्कृतिक कार्यक्रम सहित कार्तिक १६ र १७ गते सप्तेश्वरका बिभिन्न टोल टोलमा पुगेर देउसी भैलो खेलेको विद्यालयले जनाएको छ ।

Previous Post

सगरमाथा माविमा श्रद्धान्जली अपर्ण कार्यक्रम सम्पन्न

Next Post

फाल्ले वास वृद्धाश्रम भवनको उद्घाटन

Related Posts

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

September 8, 2025
0
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
0
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
0
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

September 7, 2025
0
Next Post
फाल्ले वास वृद्धाश्रम भवनको उद्घाटन

फाल्ले वास वृद्धाश्रम भवनको उद्घाटन

Discussion about this post

Everest Highlights

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

September 8, 2025
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

September 7, 2025
गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

September 8, 2025
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly