Thursday, June 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Radio Everest by Radio Everest
November 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

कार्तिक २२, सोलुखुम्बु । आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।

दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

Previous Post

भौतिक मन्त्री राईले पाए कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी

Next Post

कोशी प्रदेशका खोटाङ र ओखलढुंगाका गरी दर्जन सहकारीद्वारा अर्ब बढी अपचलन

Related Posts

उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

June 19, 2025
0
महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

June 19, 2025
0
तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

June 19, 2025
0
पिके डाँडाको पर्यटन पूर्वाधार विकासका लागि तीन करोड बजेट विनियोजन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भोलिबाट “ट्राफिक सप्ताह २०८२” सुरु : सडक अनुशासन र दुर्घटना न्यूनीकरणको अभियान

सोलुखुम्बुमा भोलिबाट “ट्राफिक सप्ताह २०८२” सुरु : सडक अनुशासन र दुर्घटना न्यूनीकरणको अभियान

June 19, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

June 19, 2025
महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

June 19, 2025
तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

June 19, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly