Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा  तोरी उत्पादन प्राेत्साहनका लागी  २ सय ५० केजी बिउ वितरण 

Radio Everest by Radio Everest
November 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २३, साेलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले तोरी उत्पादन बढाउन कृषकलाई बिउ वितरण गरेको छ ।  गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ वटै वडाका किसानलाई करिव २ सय ५० केजी तोरीको बिउ वितरण गरेको हो । तोरी खेतीको पर्याप्त सम्भावना रहेको पालीकामा किसानलाई आर्थिक उपार्जनको बाटो होस भनेर गाउँपालिकाले अनुदानमा तोरीको बिउ वितरण गरेको जनाइएको छ ।

 ५ वटा वडा रहेको नेचासल्यान गाउँपालिकामा तोरी उत्पादनको पर्याप्त सम्भावना रहेकोले  गाउँपालिकाले अनुदानमा गत वष देखिनै बिउ वितरण गर्दै आएको थियो । गत वर्ष ५ वटै वडामा जम्मा ८० केजी मात्रै तोरीको बिउ अनुदानमा वितरण गरेको गाउँपालिकाले यस वर्ष बढाएर २ सय ५० केजी पु¥याएको हो ।  अनुदानमा जम्मा २ सय ५० केजी बिउ अनुदानमा वितरण गरिएपनि किसान सँग भएकाे विउ सहित यस वर्ष ७ सय देखी ८ सय केजी बिउ तोरी गाउँपालिकामा रोपिने आँकलन पालिकाले गरेको छ ।

 गाउँपालिकाले यस वर्ष गाउँपालिकाको वडा नम्बर १ मा २८ केजी, वडा नम्बर २ मा सय केजी, वडा नम्बर ३ मा ४५ केजी, वडा नम्बर ४ मा १८ केजी र वडा नम्बर ५ मा ५३ केजी बिउ वितरण गरेको छ । पालिकाबासीलाई तोरी खेतीमा अग्रसर गराउँदै खाने तेलमा आत्मनिर्भर बनाउने योजना अनुसार अहिले तोरी खेती  प्रबर्द्वन कार्यक्रम अघि सारिएको गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो । पालिकामा उत्पादित ताेरीलाइ स्थानीय बजारमै खपत गर्नका लागी २ वटा तोरि पेल्ने मिल पनि चालू आर्थिक वर्षमा व्यवस्थापन गरि अावश्यकताके अाधारमा थप गर्दै जाने योजनामा पालिका अगाढी बढेकाे  गाउँपालिका अध्यक्ष धनजन राइकाे भनाइ छ ।   

Previous Post

मेरापिक राष्ट्रिय निकुञ्ज बिना परामर्श अघि बढाइएकोमा महासंघको आपत्ति

Next Post

भ्वाइस अफ धरानका विजेता राईलाई वडाले ग¥यो सम्मान 

Related Posts

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

Discussion about this post

Everest Highlights

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly