Wednesday, February 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 घाइते वृद्धालाइ प्रहरीको सहजिकरणमा काठमाण्डौ पठाइयो 

Radio Everest by Radio Everest
November 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २४, सोलुखुम्बु । सोलुखुम्बुमा बिरामीलाई उपचारमा लैजान प्रहरी सहजिकरणमा सक्रिय बनेको छ ।  शनिबार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ की ७२ वर्षीय एक बृद्धा लडेर खुट्टामा चोट लागेर काठमाण्डौ जानु पर्ने अवस्था भएपछि उनलाई काठमाण्डौ पठाउन प्रहरीले सहजिकरण गरेको हो ।

 जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेकी तामाङलाई काठमाण्डौ लैजानुपर्ने अवस्था आएपछि अस्पतालबाट विमानस्थल सम्म ल्याउनका लागी प्रहरी टोली गएर ल्याएको थियो ।  उनलाई नेपाल एयरलाइन्सको जहाज मार्फत काठमाण्डौ पठाइएको हो ।  

यस अघि सुत्केरी महिला र बच्चाको पनि प्रहरीकै सहजिकरणमा उपचारका लागी काठमाण्डौ लगिएको थियो ।  पछिल्लो समय जिल्लामा प्रहरीले विभिन्न खाले मानवीय सेवाका गतिविधिमा आफ्नो सक्रियता देखाइरहेको छ ।  

प्रहरी नागरिकको सुरक्षाका लागी भएकाले यसका लागी निरन्तर लागी परिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरेले बताउनुभयो ।  पर्यटकीय क्षेत्रमा अलपत्र परेका पर्यटक, अस्पतालमा रगत अभावमा छटपटाइरहेका विरामी, अप्ठ्यारोमा परेकाहरू सबैलाई सकेको सहजिकरण गरि उद्धार गरिएको उहाँको भनाई छ ।  

Previous Post

हलेसीमा घरमै पार्किङ गरिराखेको स्कुटी चोरी

Next Post

कोशीका विवादीत प्रदेश साँसद अधिकारी पार्टीबाट पनि निलम्बीत

Related Posts

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026
0
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

February 24, 2026
0
सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

February 24, 2026
0
सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

February 23, 2026
0
Next Post
कोशीका विवादीत प्रदेश साँसद अधिकारी पार्टीबाट पनि निलम्बीत

कोशीका विवादीत प्रदेश साँसद अधिकारी पार्टीबाट पनि निलम्बीत

Discussion about this post

Everest Highlights

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

February 24, 2026
सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

February 24, 2026
सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

February 23, 2026
सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

February 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

February 24, 2026
सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

February 24, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly