Tuesday, June 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 दुबेकोलमा २ वटा घर जलेर नष्ट, आगलागीको कारण खुल्न बाँकी 

Radio Everest by Radio Everest
November 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

कार्तिक २४, सोलुखुम्बु ।  खोटाङको रावाबेसी गाउँपालिका वडा नम्बर ५ दुबेकोलमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ दुबेकोलका वीरबहादुर गुरुङका २ वटा घर जलेर नष्ट भएको जनाइएको छ ।

दिउँसो २ बजेतिर सुरु भएको आगलागीले  गुरुङको ३ वटा घर मध्ये २ वटा घर जलेर नष्ट भएको जनाइएको छ । वीरबहादुर र उनकी श्रीमती विमला गुरुङको रेखदेखमा रहेका उनीहरूका छोराहरूको घरमा आगलागी भएको दुबेकोलका वडा अध्यक्ष मोहन गुरुङले बताउनुभयो ।  उहाँका अनुसार खरको छानो भएका २ तले २ वटा घर जलेर नष्ट भएका छन् ।  यद्यपि मूल घरमा टिनको छानो भएकाले बच्न सफल भएको छ ।  

मानव बसोबास नभएकाले जनको क्षति भएन भने आगलागीका कारणले घरमा जल्दा गुरुङ परिवारलाई लाखौँको क्षति भएको छ  ।  आगलागी के कारणले भएको हो त्यसको अनुसन्धानका लागी प्रहरी परिचालन भएको जनाइएको छ ।  स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको अध्यक्ष गुरुङले बताउनुभयो ।

Previous Post

कोशीका विवादीत प्रदेश साँसद अधिकारी पार्टीबाट पनि निलम्बीत

Next Post

सोलुखुम्बुमा किरा लागेर सुन्तला झर्न थालेपछि कृषक चिन्तित

Related Posts

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
0
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
0
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025
0
ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

June 16, 2025
0
Next Post
सोलुखुम्बुमा किरा लागेर सुन्तला झर्न थालेपछि कृषक चिन्तित

सोलुखुम्बुमा किरा लागेर सुन्तला झर्न थालेपछि कृषक चिन्तित

Discussion about this post

Everest Highlights

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025
ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

June 16, 2025
ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

June 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly