Wednesday, August 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काँग्रेस सोलुको बैठक मंगलबार, एक पक्ष सहभागी नहुने २ सचिवको चेतावनी

Radio Everest by Radio Everest
November 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

२५ कात्तिक, सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुको बैठक पार्टी सभापतिले आगामी मंगलबारको लागि तय गरेका छन् । काँग्रेसको १ सय दिने अभियानका क्रममा पार्टीका केन्द्रिय प्रतिनिधि तथा केन्द्रिय सदस्य अमृत अर्यालको उपस्थितिमा बैठक बस्ने गरि पार्टी सभापति नाम्गेल जाङबु शेर्पाले पत्राचार गरेका छन् ।

अभियान सम्बद्ध कार्यक्रम कार्यान्वयन गर्न बैठक बस्ने भन्दै उपस्थितिका लागि कार्यसमितिका पदाधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, तल्लो तहका समितिका सबै पदाधिकारी र निर्वाचित जनप्रतिनिधिहरुलाई सभापति शेर्पाले पत्राचार गरेका हुन् ।
यता काँग्रेसकै अर्को पक्ष भने बैठकमा सहभागि नहुने भएको छ । पार्टीका २ जिल्ला सचिवहरु युवराज घिमिरे र भलाकाजि राईले केन्द्रिय प्रतिनिधि अमृत अर्याललाई ध्यानाकर्षण पत्र लेख्दै बैठकमा एक पक्ष सहभागी नहुने बताएका हुन् ।

उनीहरुले विभिन्न ७ बुँदे ध्यानाकर्षण लेख्दै पार्टी सभापति विधि विधान विपरित एकलौटी ढंगले अगाडी बढेको भन्दै बहुमत जिल्ला समिति तथा महाधिबेशन प्रतिनिधिहरु सहभागि नहुने उल्लेख गरेका छन् ।

उनीहरुले सभापति हरेक कुरामा एकलौटी अगाडी बढेको, भातृ संस्थाहरु मनोमानी ढंगले गठन गरेका तथा क्रियाशिल सदस्यता नविकरण फारम अबैधानिक ढंगले वितरण गरेको जस्ता आरोप लगाएका छन् । यो सँगै काँग्रेस सोलुको कात्तिक २७ गते मंगलबार बस्ने बैठकमा काँग्रेसको एक खेमा सहभागि नहुने देखिएको छ ।

Previous Post

मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री प्रहरीको नियन्त्रणमा, काठमाडौं पुर्‍याइदै

Next Post

ओखलढुंगामा जुवातास खेलिरहेका ६ जना पक्राउ

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
Next Post
ओखलढुंगामा जुवातास खेलिरहेका ६ जना पक्राउ

ओखलढुंगामा जुवातास खेलिरहेका ६ जना पक्राउ

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly