Wednesday, February 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज देशका पहाडी भू–भागमा बदली, उच्च हिमाली भेगमा हिमपातको सम्भावना

Radio Everest by Radio Everest
November 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २५, सोलुखुम्बु । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Previous Post

सिन्धुलीमा एक जनामाथि गोली प्रहार

Next Post

संखुवासभामा अरूलाई कुटपिट गर्ने व्यक्तिकै शव भिरमा भेटियो‚ एकजना पक्राउ

Related Posts

ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

फेक रेस्क्युको धन्धा चौपट बनाउँदै सिआइवि, फेरी २ जना पक्राउ

February 25, 2026
0
मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026
0
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

February 24, 2026
0
सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

February 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

फेक रेस्क्युको धन्धा चौपट बनाउँदै सिआइवि, फेरी २ जना पक्राउ

February 25, 2026
मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

February 24, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly