Tuesday, September 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा एकादशी मेला

Radio Everest by Radio Everest
November 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २७, सोलुखुम्बु । खोटाङको बराहपोखरी गाउँपालिका १ मा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा एकादशीका दिन भव्य मेला लागेको छ । एक सय गन्तव्य सूचीमा समावेश भएको बराहपोखरीमा हिजो साझँबाटै भव्य मेला लागिरहेको हो ।

प्राकृतिक रुपले बनेको पोखरीको पानीले स्नान गर्दा रोग व्याधि निको हुने तथा आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक मान्यता अनुसार दर्शनार्र्थी तथा धामी झाक्रीहरुको भिड लाग्ने गर्दछ ।

सडक विस्तारसँगै केही वर्षयता बराहपोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले बताउनुभयो । मेला अवधिभर त्यहाँ वालन र संगिनीलगायतका नाच प्रस्तुत गरिने बराहपोखरी गाउँपालिका १ वडा अध्यक्ष ढक बहादुर कार्कीले बताउनुभयो ।

चारैतिर घना जङ्गलले घेरिएको करीव पाँच रोपनी भन्दा वढी क्षेत्रफलमा फैलिएको पोखरीमा विश्वमै दुर्लभ मानिएको रातो माछा पाईन्छ । पर्यटनको प्रचुर सम्भावना भएपनि ओझेलमा रहेको बराहापोखरीमा हरेक रामनवमी, शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्तिका दिन सतबीज छर्ने चलन छ ।

Previous Post

अमेरिकी सेना नेपालमा दलबलसहित आएको छैनः रक्षामन्त्री राई

Next Post

व्यवसायीहरुलाई घोडा खरिद नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाको आग्रह

Related Posts

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

September 8, 2025
0
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
0
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
0
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

Discussion about this post

Everest Highlights

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

September 8, 2025
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly