Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल पर्वतारोहण संघका अध्यक्ष साेलुका शेर्पा यूआइएए व्यवस्थापन बोर्डमा चयन

Radio Everest by Radio Everest
November 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा यूआइएएको व्यवस्थापन बोर्डमा हुनुभएकाे छ ।  साेलुखुम्बु नाम्चेका  शेर्पा पर्वतारोहण सम्बन्धी अन्तर्राष्टिय नेटवर्कइन्टरन्यासनल क्लाइमिङ एण्ड माउन्टिनिरिङ फेडरेशन (यूआइएए)को व्यवस्थापन बोर्डमा चयन हुनुभएकाे छ ।   नोभेम्बर ८ र ९ तारिखका दिन माल्टामा भएको यूआइएएको साधारण सभाको मतदानबाट अध्यक्ष शेर्पा यूआइएएको व्यवस्थापन बोर्डमा रेप्रिजेनटिभ् क्याटगोरिबाट चयन हुनुभएकाे हाे ।

व्यवस्थापन बोर्ड यूआइएएको प्रमुख निकाय हो, जसले साधारण सभालाई पारित गरेको सबै नीति निर्देशन र निर्णयहरू कार्यान्वयन गर्ने जिम्मेवारी वहन गर्दछ । यसमा साधारण सभाको लागि एजेन्डा तयार पार्ने र वार्षिक खाता तयार गर्ने काम गर्दछ ।

यूआइएएको दीर्घकालीन रणनीतिहरूका बारेमा साधारण सभामा सिफारिस गर्ने काम पनि गर्दछ ।  नयाँ सदस्यहरूको सदस्यता स्वीकृति, आयोगहरूको गठन र विघटन तथा आयोगका अध्यक्षहरूको नियुक्ति गर्ने काम गर्छ । जुन आयोगहरूको आफ्नै सिफारिसमा आधारित हुन्छ ।

सबै बोर्ड सदस्यहरूलाई चार वर्षे कार्यकालको लागि चयन हुने छन् । बोर्डमा कार्यकारी समितिका सदस्यहरूमा पाँच वटा ठूला सदस्य एशोसिएशनका प्रतिनिधिहरू, प्रत्येक महादेशबाट एक प्रतिनिधि, र साधारण सभाबाट चयन गरिएका तीनदेखि पाँच अतिरिक्त प्रतिनिधिहरू समावेश हुन्छन् ।

यसअघि, पूर्व अध्यक्ष जिम्बा जाङबु शेर्पा र पूर्व महासचिव कुल बहादुर गुरुङले पनि नेपाल पर्वतारोहण संघको प्रतिनिधित्व यूआइएए व्यवस्थापन बोर्डमा गरेका थिए ।त्यस्तै पिटर मुइर यूआइएएका अध्यक्षको रूपमा पुनःचयन भएका छन् ।  पिटर मुइरलाई यूआइएएका अध्यक्षको रूपमा पुनः चयन गरिएको छ । उनले २०२५ देखि २०२८ सम्म आफ्नो दोस्रो र अन्तिम कार्यकाल गर्ने छन् । अमित चौधरी (भारत) र मार्टिन लास्कानो (अर्जेन्टिना) पनि कार्यकारी बोर्डमा पुनः चयन भएका छन् । त्यस्तै योलान्डा डे बथ (नीदल्यान्ड्स) र साराय खुमालो (दक्षिण अफ्रिका) पनि कार्यकारी समितिमा चयन भएका छन् ।

Previous Post

समाजसेवी शेर्पाद्धारा डोमा शेर्पाको उपचारका लागि ३० हजार रुपैयाँ सहयोग

Next Post

साेलु चामले सोलुका १३ विद्यालयका विद्यार्थीलाई दियाे वातावरण संरक्षण सम्बन्धी तालिम

Related Posts

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
Next Post
साेलु चामले सोलुका १३ विद्यालयका विद्यार्थीलाई दियाे वातावरण संरक्षण सम्बन्धी तालिम

साेलु चामले सोलुका १३ विद्यालयका विद्यार्थीलाई दियाे वातावरण संरक्षण सम्बन्धी तालिम

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly