Friday, April 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

समाजसेवी शेर्पाद्धारा डोमा शेर्पाको उपचारका लागि ३० हजार रुपैयाँ सहयोग

Radio Everest by Radio Everest
November 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २८, सोलुखुम्बु । शेर्पा बालबालिका संघका अध्यक्ष एवंम समाजसेवी निमा शेर्पाले परिवर्तित नाम डोमा शेर्पाको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्ला अस्पताल फाप्लुमा उपचाररत शेर्पाका लागि फुपुको सम्झनामा खोलिएको ल्हेमी शेर्पा स्मृति अक्षयकोषबाट सहयोग गर्नुभएको हो ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का शेर्पा काठमाडौमा बस्दै आएका थिए । उनको आँखा सुनिएको, पाकेको र अनुहार भरी घाउँ भएका अवस्थामा गत २२ दिन अगाडी सोलुखुम्बु यातायात मार्फत आइपुगेकी थिइन् । उनको अवस्था नाजुक देखिएकाले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अस्पताल सम्म पुर्याएका थिए ।

अस्पतालद्धारा हाल उनको नि : शुल्क उपचार भइरहेको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । पारिवारिक  अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि सहयोग गर्ने परिवारले आग्रह समेत गरेको छ ।

Previous Post

समाजसेवी छोङबा लामाकाे पहलमा टाक्सिन्दुमा सुविधा सम्पन्न छात्रवास, विद्यार्थीलाई पठनपाठनमा सहज हुने  

Next Post

नेपाल पर्वतारोहण संघका अध्यक्ष साेलुका शेर्पा यूआइएए व्यवस्थापन बोर्डमा चयन

Related Posts

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
0
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
0
 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

April 23, 2026
0
 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

Discussion about this post

Everest Highlights

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

April 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

April 23, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly