Monday, December 22, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

समाजसेवी छोङबा लामाकाे पहलमा टाक्सिन्दुमा सुविधा सम्पन्न छात्रवास, विद्यार्थीलाई पठनपाठनमा सहज हुने  

Radio Everest by Radio Everest
November 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २७, सोलुखुम्बु । कार्तिक २७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ नुनथलामा टाक्सिन्दुमा सुविधा सम्पन्न छात्राबासको निर्माण भएको छ ।  मानभिसो फाउण्डेसनको सहजिकरणमा चेची अनलुज लगायतका संस्थाहरूको आर्थिक सहयोगमा सुविधा सम्पन्न छात्रावास भवनको निर्माण सम्पन्न भएको हो । नवनिर्मित ३ तले छात्रवास भवनको आज सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा तथा चेचि अनलुसका अध्यक्ष पावलो लिभियो क्राभेरीले संयुक्त रुपमा उद्‌घाटन गर्नुभएको छ ।

सुविधासम्पन्न छात्रवास गाउँमै निर्माण भएपछि यसले यहाँका गरिव तथा सिमान्तकृत बर्गका विद्यार्थीलाई पठनपाठनमा सहज भएको छ ।  उद्‌घाटन गर्दै सोलुदुधकुण्ड नगरपनलिकाक मेयर नाम्गेल जाङबु शेर्पाले यहाँ रहेका विद्यालयहरूमा पठनपाठन गर्ने विद्यार्थीलाई यो छात्रावास निकै उपयोगी सावित हुने उल्लेख गर्नुभयो । उहाँले छात्रवास भवन निर्माण भएपछि यहाँ पढ्न आउने विद्यार्थीहरूलाई निकै सहज हुने उल्लेख गर्नुभएको छ ।

४५ जना विद्यार्थी अट्ने क्षमता रहेको छात्रवास भवन निर्माण पछि विद्यार्थीहरूलाई घण्टौ धाएर विद्यालय पुग्नु पर्ने बाध्यता टरेको मानभिसो फाउण्डेसनका अध्यक्ष छोङ्बा शेर्पाले बताउनुभयो ।  कुल १ करोड १९ लाख १६ हजार ३ सय ३९ रुपैयाँको लागतका निर्मित छात्रबास भवन निर्माणका लागी विदेशी दात्री संस्थाहरुले गरेको सहयोगको उच्च सम्मान हुने मानभिसो फाउण्डेसनका अध्यक्ष छोङबा लामाको भनाई छ ।  

छात्रावास निर्माणका लागी लागेको आय र व्ययको विवरण फाउण्डेसनका कोषाध्यक्ष पेम्बा शेर्पाले प्रस्तुत गर्दै देशको लागी सक्षम विद्यार्थी उत्पादन गर्न होस्टेलले सहयोग गर्ने बताउनुभयो ।  

उद्‌घाटन कार्यक्रममा बोल्दै सरोकारवालाहरुले छात्रावास निर्माणकालागी सहयोग गर्ने दात्री निकायहरूलाई धन्यवाद दिँएका छन् भने यसले विद्यार्थीको शैक्षिक प्रगतीमा ठुलो साथ दिने बताएका छन् ।  

नगरपालिकाका उप्रमुख गान्धीमाया तामाङ छात्रावास निर्माणका सहयोगी संस्थाका प्रतिनिधीहरु, टाक्सीन्दुका वडा अध्यक्ष छोङबा शेर्पा, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा लगायत वडा स्थित विद्यालयका प्रअ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

Previous Post

वेद विद्याश्रम संस्कृत माविद्वारा पूर्व मन्त्री बल बहादुर के.सी सम्मानित

Next Post

समाजसेवी शेर्पाद्धारा डोमा शेर्पाको उपचारका लागि ३० हजार रुपैयाँ सहयोग

Related Posts

निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

December 21, 2025
0
संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

December 21, 2025
0
ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

December 21, 2025
0
हङकङको अल्ट्रा ट्रेलमा सोलुका अर्जुन कुलुङले जिते स्वर्ण

Discussion about this post

Everest Highlights

आज ‘विश्व ध्यान दिवस’

आज ‘विश्व ध्यान दिवस’

December 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

December 21, 2025
संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

December 21, 2025
ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

December 21, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly