Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वेद विद्याश्रम संस्कृत माविद्वारा पूर्व मन्त्री बल बहादुर के.सी सम्मानित

Radio Everest by Radio Everest
November 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २७, सोलुखुम्बु । काठमाडौ महानगरपालिका वडा नम्बर ८ स्थित पशुपति क्षेत्र विकास कोषद्धारा सञ्चालित देव विद्याश्रम संस्कृत माविद्वारा पूर्व संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्री बल बहादुर के.सी लाई सम्मान गरिएको छ । मंगलबार विद्यालयको ५० औँ स्वर्ण महोत्सवको अवसरमा पूर्व मन्त्री के.सीलाई सम्मान गरिएको हो ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुदाँ विद्यालयमा जम्मा २५ जना विद्यार्थी रहेकाले विद्यालयमा विद्यार्थिको संख्या बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको विद्यालयले जनाएको छ । उहाँले तत्कालीन ७५ वटा जिल्ला भएको बेला एक एक जना बटुक उक्त विद्यालयमा अध्ययनका  गर्न पाउने व्यवस्था मिलाउनुभएको थियो ।

उहाँलाई प्रमाणपत्र र दोसल्लाह ओढाई सम्मान गरिएको नेपाल तरुण दलका केन्द्रिय सदस्य अश्विन बाबु थापाले जानकारी दिनुभयो । पूर्व मन्त्री के.सीले ईतिहासका दिनलाई स्मरण गर्दै विद्यालयलाई विश्व सामु चिनाउनका लागि अङ्ग्रजी भाषा तथा कम्प्युटर कक्षाको व्यवस्था गर्नु पर्ने माग गर्नुभएको छ ।

यस्तै प्रमुख अतिथिको आसनबाट बोल्दै संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री प्रसाद पाण्डेले आफुले धेरै उपलब्धीमुलक काम गर्ने प्रयास गरे पनि खुट्टा तान्ने प्रविधी बढी देखिएको बताउनुभएको छ ।

Previous Post

व्यवसायीहरुलाई घोडा खरिद नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाको आग्रह

Next Post

समाजसेवी छोङबा लामाकाे पहलमा टाक्सिन्दुमा सुविधा सम्पन्न छात्रवास, विद्यार्थीलाई पठनपाठनमा सहज हुने  

Related Posts

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
0
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025
0
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
0
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

Discussion about this post

Everest Highlights

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly