Friday, April 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नगरकाे फाेहाेरमैला फोहोरमैला व्यवस्थापन र वृक्षरोपणकालागी  सोलु चामले ५० हजार अमेरिकी डलर दिने  

Radio Everest by Radio Everest
November 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा फोहोर व्यवस्थापनका लागी ५० हजार अमेरिकी डलर प्राप्त गरेको छ ।  नगरपालिकालाई सफा र सुन्दर नगर निर्माणका लागी दातृ निकाय सोलु चामबाट ५० हजार अमेरिकी डलर अर्थात नेपाली ६५ लाख रुपैयाँ प्राप्त गरेको हो ।  

 सोलु च्यामले नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागी कम्प्रेसर मेसिन खरिदका लागी ३६ हजार अमेरीकि डलर,नगरपालिकाका विद्यालयमा फोहोर मैला व्यवस्थापन तथा वाताबरण संरक्षण सम्बन्धी शिक्षा र जनचेता अभिबृद्धिका लागी ८ हजार डलर खर्च गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको नगरपालिकाका प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो । यस्तै बाकीँ १६ हजार डलर रकम फलफुलका विरुवा खरिद गरि बृक्षरोपण गरिने उहाँको भनाई छ ।

आज नगरपालिकाका मेयर  नाम्गेल जाङबु शेर्पा र सोलु चामका अध्यक्ष पिट्रे हौउइ बीच नगरपालिकामा फलफूलका बिरुवा वृक्षारोपण र फोहोरमैला व्यवस्थापनका लागी कार्यक्रम सञ्चालन गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालले भोगिरहेकोमा सोलु चामले यस्तो कार्यक्रमको सुरुवात गरेको जनाइएको छ ।  

Previous Post

साेलु चामले सोलुका १३ विद्यालयका विद्यार्थीलाई दियाे वातावरण संरक्षण सम्बन्धी तालिम

Next Post

गत अा/वमा थुलुङ दुधकोशीको  वित्तीय प्रगति झण्डै ९२ प्रतिशत 

Related Posts

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
0
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
0
 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

April 23, 2026
0
 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

April 23, 2026
0
Next Post
गाउँपालिका अध्यक्ष असिम राइ

गत अा/वमा थुलुङ दुधकोशीको  वित्तीय प्रगति झण्डै ९२ प्रतिशत 

Discussion about this post

Everest Highlights

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

April 23, 2026
 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

April 23, 2026
उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

April 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

April 23, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly