Tuesday, August 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गत अा/वमा थुलुङ दुधकोशीको  वित्तीय प्रगति झण्डै ९२ प्रतिशत 

Radio Everest by Radio Everest
November 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गत आर्थिक वर्षमा ९१ प्रतिशत बढी वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकामा बुधबार सम्पन्न गत आर्थिक वर्ष २०८१/८२ को वित्तिय समीक्षाका क्रममा गाउँपालिकाले ९१ दशमलव ५८ प्रतिशत वित्तिय प्रगति हासिल गरिएको बताइएको हो ।  

गाउँपालिका अध्यक्ष असिम राईकाे अध्यक्षतामा बसेको बैठकले गत आ/व वर्षको समीक्षा सहित अन्य विभिन्न महत्वपूर्ण निर्णय गरेको प्रवक्ता भोजराज कार्कीले बताउनुभयो । बैठकमा गाउँपालिकाले पालिका भित्रका घरलाई वैज्ञानिक दर्ता प्रक्रिया सुरुवात गर्ने निर्णय गरेको जनाइएको छ ।  

जुन निर्णय अनुसार अव गाउँपालिकामा घर बनाउनुपूर्व नक्सा पास गर्नुपर्ने प्रावधान सुरु हुने भएको छ ।  त्यसको लागी आजैको बैठकले गाउँपालिकाको वडा नम्बर ७ का अध्यक्ष तथा प्रवक्ता भोजराज कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन भएको छ ।  समितिले १५ दिन भित्र कार्ययोजना सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी प्राप्त गरेको छ । यस्तै गाउँपालिकाले अव विद्यालयहरूको प्रोफाइल निर्माण गर्ने भएको छ ।

 गाउँपालिका भित्र रहेका ३६ वटा सामुदायिक विद्यालयको स्कुल प्रोफाइल निर्माण गरिने जनाइएको हो । गाउँपालिका अध्यक्ष असिम राईले वार्षिक समीक्षाले पालिकाको कामलाई थप प्रभावकारी बनाउन मलजल गर्ने भएकाले यसलाई सफल अभ्यासको रूपमा स्थापित कार्यलाई निरन्तरता दिने र विद्यमान चुनौतीहरूलाई समयसापेक्ष समाधान गर्दै चालु आर्थिक वर्षलाई थप प्रभावकारी बनाउन सम्पुर्ण पक्ष थप जिम्मेवार बन्ने बताउनुभएको छ ।

Previous Post

नगरकाे फाेहाेरमैला फोहोरमैला व्यवस्थापन र वृक्षरोपणकालागी  सोलु चामले ५० हजार अमेरिकी डलर दिने  

Next Post

आज विश्व मधुमेह दिवस, के कारणले हुन्छ मधुमेह ?

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
Next Post
आज विश्व मधुमेह दिवस, के कारणले हुन्छ मधुमेह ?

आज विश्व मधुमेह दिवस, के कारणले हुन्छ मधुमेह ?

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly