Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सल्लेरीमा बजार अनुगमन, करिव १४ हजारको अखाद्य बस्तु जफत 

Radio Everest by Radio Everest
November 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बजार अनुगमन गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक रूपेश विश्‍वकर्माकाे नेतृत्वमा सदरमुकाम क्षेत्रको अावाडाँडाका १८ वटा होटल तथा पसलहरू अनुगमन गरिएको हो ।

 बजार अनुगमनका क्रममा अनुगमन टोलीले करिव १४ हजार बराबरको अखाद्य बस्तु जफत गरेको छ ।  टोलीले सो क्षेत्रका ४ वटा होटल, ९ वटा पसल, कस्टमेटिक, मासुपसल, फलफूल तथा तरकारी पसल, बेकरी र चजि पसल १/१ वटा गरि जम्मा १८ ओटा होटल तथा पसल अनुगमन गर्दा १३ हजार ५ सय ६० रुपैयाँ बराबरको अखाद्य तथा म्याद गुज्रिएका सामाग्री जफत  गरिएको छ ।  

दशैँ अघि सल्लेरीकाे कोर बजार क्षेत्र अनुगमन गरिएको र अहिले माथिल्लो क्षेत्रमा क्रमशः बजार अनुगमनलाई बढाउँदै नागरिकको उपभोक्ता अधिकार संरक्षणमा प्रशासन जिम्मेवार रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वकर्माले बताउनुभयो । बजार अनुगमनका लागी प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद खतिवडा, सोलुदुधकुण्ड नगरपालिकाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुका प्रतिनिधि जिवननाथ बाँस्तोला लगायत प्रहरी र सरोकारवालाको उपस्थिति रहेको थियो   ।  

Previous Post

यस्तो छ आजको मौसम पूर्वानुमान

Next Post

सोलु प्रहरीको अगुवाइमा ज्वालामाई देवी मन्दिरको सरसफाई

Related Posts

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

November 6, 2025
0
फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
0
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
0
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

Discussion about this post

Everest Highlights

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

November 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

November 6, 2025
फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly