Saturday, November 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाली क्षेत्रको सरसफाइ गर्न एसपिसिसिको ८ दिने अभियान, अझै ५ दिन जारी रहने 

Radio Everest by Radio Everest
November 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका भित्रको व्यस्त पर्यटकीय क्षेत्र नाम्चे र थामेको सरसफाइ सुरु भएको छ ।  सगरमाथा प्रदुषण नियन्त्रण समितिको आयोजनामा तेन्जिङ नोर्गे फाउण्डेसन र भ्याली पिक आउट लुक फाउण्डेसनले खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ र ५ का विभिन्न क्षेत्रमा सरसफाइ सुरु गरेको हो ।

पर्यटकीय क्षेत्रमा भएको प्लाष्टिक लगायत अन्य विभिन्न फोहरका कारण गलत सन्देश जानुका साथै हिमाली क्षेत्रको जलवायुमा असर पार्ने भएकाले कार्तिक २९ गतेबाट ८ दिने सरसफाइ अभियान सुरु गरिएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । नेपाल प्रहरी, नेपाली सेना र फाउण्डेसनहरुको जागरुकतामा स्थानीय तथा संघसंस्थाहरु सहित करिव ३६ जनाको टोली सरसफाईमा खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

थामे क्षेत्रमा पर्ने रेन्जोला पास सरसफाइ अभियान आगामी मंसिर ५ गते सम्म चल्ने तेन्जिङ नोर्गे शेर्पा फाउण्डेसनका सञ्चालक तेन्जिङ शेर्पाले बताउनुभयो । अभियानले गाउँपालिकाको वडा नम्बर ४ र ५ का थामे, नाम्चे, ठमु, रेन्जो पास, गोक्यो, मछेर्मा, डोल हुँदै नाम्चे बजार क्षेत्रका विभिन्न ठाउँमा सरसफाइ गर्ने कार्यालयले जनाएको छ ।  इलाका प्रहरी कार्यालय नाम्चेको प्रहरी टोली समेत उक्त अभियानमा सक्रियता पूर्वक लागेर पर्यटकीय क्षेत्रको सरसफाइमा हातमा हात मिलाइरहेको कार्यालय प्रमुख द्वारीका प्रसाद घिमिरेले बताउनुभयो ।  

Previous Post

हलेशी तुवाचुङका मेयर राईले गरे भदौरे आमा समुह भवनको उद्घाटन

Next Post

आजदेखि नयाँ ब्याजदर कार्यान्वयनमा, एउटा बैंकले पनि बढाएनन्

Related Posts

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
0
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
0
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
0
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
0
Next Post
आजदेखि नयाँ ब्याजदर कार्यान्वयनमा, एउटा बैंकले पनि बढाएनन्

आजदेखि नयाँ ब्याजदर कार्यान्वयनमा, एउटा बैंकले पनि बढाएनन्

Discussion about this post

Everest Highlights

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly