Sunday, June 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एभरेष्ट रिपाेर्टिङ प्रभाव – उपचार अभावमा थलिएकी पेमाको उपचारकालागी १ लाख बढी सहयोग 

Radio Everest by Radio Everest
November 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २, सोलुखुम्बु ।  पैसाको अभावमा उपचार गर्न नसक्दा अलपत्र परेकी पेमाको उपचारका लागी १ लाख १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ की पेमा शेर्पाको उपचारका लागी शेर्पा किदुक रोमानियाबाट १ लाख १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।

 उनलाई रोमानीयामा रहेका शेर्पा दाजुभाइहरूको पहलमा १ लाख १५ हजार रुपैयाँ सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पुका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा मार्फत सहयोग प्राप्त भएको हो ।  रेडियो एभरेष्टबाट केही समय अगाडि प्रसारितत एक भिडियो हेरेपछि सहयोगी हातहरुले सहयोग पठाएको अध्यक्ष शर्पाले बताउनुभयो । उनलाई प्राप्त सहयोग आज जिल्ला अस्पताल फाप्लु पुगेर अध्यक्ष शेर्पाले हस्तान्तरण गरिएको छ ।  

रोजगारको सिलसिलामा काठमाण्डौ छिरेकी पेमा ठुलो रोग लिएर घर फर्किइन । गरिब परिवारमा जन्मिएकी पेमालाई काठमाण्डौमै हुँदा रोगले च्यापिसकेको थियो । हेरचाहको अभावमा  त्यो रोगले  दिनप्रतिदिन बढ्दै गएपछि गाडी चढेर सोलुखुम्बु आइन र गाडीले उनलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको गेटमा छाडिदिएपछि प्रहरीले अस्पताल पु¥याएको थियो ।

जिल्ला अस्पताल फाप्लुका डाक्टर प्रशान्त शाहका अनुसार अहिले पेमा सुधारोन्मुख छिन ।  उनको नियमित उपचार भइरहेको छ ।  सकेसम्म हर सम्भव प्रयास गरि उनलाई खतरा भन्दा बाहिर ल्याइएको डाक्टर शाहको भनाई छ ।  उहाँले अस्पतालले निशुल्क उपचार सुरु गरेकोमा अहिले सहयोग प्राप्त भइरहेको बताउनुभयो । 

Previous Post

कस्तो रहला आजको मौसम, कहाँ कहाँ हुन्छ बर्षात ? पढ्नुस समाचारमा 

Next Post

विराटनगर किङ्ग्सको गुडविल एम्बेसडर बने दयाहाङ राई

Related Posts

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
0
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
0
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
0
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
0
Next Post
विराटनगर किङ्ग्सको गुडविल एम्बेसडर बने दयाहाङ राई

विराटनगर किङ्ग्सको गुडविल एम्बेसडर बने दयाहाङ राई

Discussion about this post

Everest Highlights

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly