Sunday, October 26, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु काङ्ग्रेसको १ सय दिने अभियानमा जिम्मेवारी सचिवलाई 

Radio Everest by Radio Everest
November 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ३, सोलुखुम्बु । नेपाली काङ्ग्रेसका सोलुखुम्बुको प्रदेश सभा क्षेत्र ख का सभापति कर्मा शेर्पा १ सय दिने राष्ट्रिय अभियानमा उपस्थित हुन नसक्ने भएपछि उक्त अभियानको गतिविधि सञ्चालनको जिम्मा भलाकाजी कार्कीलाई दिनुभएको छ ।

 उहाँले सोमबार  आफू देश बाहिर रहेकाले सोमबार तय भएको बैठकमा उपस्थित हुन नसक्ने जनाउँदै क्षत्रीय सचिव भलाकाजी कार्कीलाई बैठकमा आफ्नो प्रतिनिधित्व गर्दै उपस्थित हुन र अभियानको सम्पूर्ण जिम्मेवारी बहन गर्न पत्र काट्नुभएको हो ।  

काङ्ग्रेस सोलुखुम्बुले आजका लागी तय गरेको जिल्ला कार्य समितिको बैठकमा उपस्थिति सँगै १ सय दिने अभियानको अन्यकाम क्षत्रीय समितिको निर्णयमा कार्कीलाई प्रदान गरिएको शेर्पाले बताउनुभयो । जिल्लामा पार्टी भित्र रहेको विवाद निरुपण र पार्टी शुद्धिकरणको लागी केन्द्रिय सदस्य अमृत अर्याल लगायत अन्य नेता तथा पदाधिकारीहरू जिल्ला आइसकेका छन् ।  

Previous Post

आजको मौसम : देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव

Next Post

अखिल क्रान्तिकारी सोलुखुम्बुले इकाई कमिटि पुनर्गठनलाई तिव्रता दियो

Related Posts

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
0
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
0
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
0
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
0
Next Post
अखिल क्रान्तिकारी सोलुखुम्बुले इकाई कमिटि पुनर्गठनलाई तिव्रता दियो

अखिल क्रान्तिकारी सोलुखुम्बुले इकाई कमिटि पुनर्गठनलाई तिव्रता दियो

Discussion about this post

Everest Highlights

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly