Wednesday, February 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अखिल क्रान्तिकारी सोलुखुम्बुले इकाई कमिटि पुनर्गठनलाई तिव्रता दियो

Radio Everest by Radio Everest
November 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ३, सोलुखुम्बु । अखिल क्रान्तिकारी सोलुखुम्बुले इकाई कमिटी पुनर्गठनलाई तिव्रता दिएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका विद्यालयमा अखिल क्रान्तिकारी सोलुखुम्बुले इकाई कमिटी पुनर्गठनलाई तिव्रता दिएको हो । केही समय अगाडी पालिका भित्रका विद्यालयमा ईकाई कमिटी गठन गरिएको तर विद्यार्थीहरु अध्ययनको शिलशिलामा राजधानी केन्द्रित भएकाले पुनर्गठन गरिएको हो ।

मंसिर २ गतेदेखि लोखिममा अवस्थित जनता माध्यमिक बिधालयमा विज्ञान राईको अध्यक्षतामा ६९ सदस्यीय इकाई कमिटी पुनर्गठन गरिएको अखिल क्रान्तिकारी जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन थुलुङ दुधकोशी गाउपालिका ९ लोखिममा स्थित जनसेवा माध्यमिक विद्यालयमा डोमातामाङको अध्यक्षतामा ६७ सदस्यीय इकाई कमिटी पुनर्गठन गरिएको छ ।

यस्तै मंसिर ३ गते थुलुङ दुधकोशी गाउपालिका ५ जुबु स्थित हिमालय माध्यमिक बिधालयमा अवजित सुन्दासको अध्यक्षतमा ८५ सदस्यीय इकाई कमिटी पुनर्गठन गरिएको छ । अखिल क्रान्तिकारी सोलुखुम्बुका अनुसार थुलुङ दुधकोशी गाउँपालिकाको ७ वटा विद्यालयमा कमिटी पुनर्गठन गर्न बाँकी रहेको छ ।

अखिल क्रान्तिकारी सोलुखुम्बुका अध्यक्ष शेर्पाले आफुले जिल्ला अध्यक्षको नेतृत्व गर्दै गर्दा जिल्लामा विद्यार्थीहरुको हक, हित र अधिकार सुनिश्चित गर्नका साथै सिगों जिल्लाको शैक्षिक क्षेत्रमा रहेका विकृती विसगंतीको अन्त्य गर्नका लागि इकाई कमिटी पुनर्गठन गरी विभिन्न कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

Previous Post

सोलु काङ्ग्रेसको १ सय दिने अभियानमा जिम्मेवारी सचिवलाई 

Next Post

 विश्व किर्तिमानी पत्रकार निरौला वैवाहिक जीवनमा बाँधिदै 

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly