Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठक सम्पन्न, काँग्रेस सोलुखुम्बुको सय दिने अभियान मंसिर २५ बाट सुरु हुने निर्णय

Radio Everest by Radio Everest
November 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ४, सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुको सय दिने अभियान मंसिर २५ गतेबाट सुरु हुने भएको छ । सोमबार नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठकले काँग्रेसको सय दिने अभियानलाई सबै पालिकामा पुर्याउने निर्णय गरेसँगै २५ गतेबाट सुरु हुने भएको हो ।

पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि अमृत कुमार अर्याल को प्रमुख आतिथ्यतामा बसेको कार्य समिति बैठकले सबै पालिकामा जिल्ला स्तरीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । यस्तै खुम्बु क्षेत्रमा अझै पर्यटकीय सिजन नसकिएको, जिल्लाको तल्लो भेगमा खेतीपाती भित्र्याउने चटारो रहेको र उपनिर्वाचन पनि नजिकै रहेकाले सय दिने अभियानलाई पछाडी सारिएको सभापति शेर्पाले जानकारी दिनुभयो ।

उहाँले कोशी प्रदेश स्तरीय पार्टीको सम्मेलन मंसिर २२ गतेसम्म रहेकाले २५ गतेबाट जिल्लाको अभियान चलाइने जानकारी दिनुभयो । साथै बैठकले पूर्व सभामुख दमननाथ ढुंगानको निधनका सन्दर्भमा शोक प्रस्ताव पनि पारित गरेको छ ।

Previous Post

उपचाररत लेखापाल मगरलाई तीन लाख बढी सहयोग हस्तान्तरण

Next Post

प्रिया राईले जितिन् अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि

Related Posts

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
0
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
0
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
0
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
Next Post
प्रिया राईले जितिन् अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि

प्रिया राईले जितिन् अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि

Discussion about this post

Everest Highlights

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly