ओखलढुंगा–सेर्ना–खानिभन्ज्याङ–कुईभिर सिलौरीघाट सडक कालोपत्रे गर्न प्रधानमन्त्रीलाई चिशंखुगढीको आग्रह
चैत्र ८, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले ओखलढुंगा–सेर्ना–खानिभन्ज्याङ–कुईभिर सिलौरीघाट कालोपत्रे गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । गाउँपालिकाले गाउँपालिकाको चैत्र ४...














