जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन
सबिना राई, सोलुखुम्बु, असार १५ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ स्थित जन जागृति माध्यमिक विद्यालयमा सामुदायिक विद्यालयमा विज्ञान विषय प्रवर्धन कार्यक्रमअन्तर्गत...














