राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका पर्यटन तथा सांस्कृतिक विभाग प्रमुख शेर्पाको राजीनामा
फागुन २, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समिति अन्तर्गतको पर्यटन तथा सांस्कृतिक विभागका प्रमुख लाक्पा ग्याल्जेन शेर्पाले ...












