Tuesday, May 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य दुधकोशी गाउँपालिकामा सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेपछि राजनीतिक तरङ

Radio Everest by Radio Everest
February 14, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा एकैदिन ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गरेपछि स्थानीय राजनीतिमा नयाँ तरङ पैदा भएको छ। विभिन्न राजनीतिक दल परित्याग गर्दै २ सय २४ जनाले नेकपामा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का जिल्ला नेता टिका राई, वडा नम्बर ७ का एमाले अध्यक्ष पर्शुराम राई, पूर्व वडाध्यक्ष रमेश राई, कुमारसिं राई तथा नेपाली कांग्रेसका दोर्जे राई, दिलकुमार राईलगायत १५६ जना रहेका छन्। नेकपाका नेता प्रकाश खालिङका अनुसार वडा नम्बर ६ बाट एमाले, कांग्रेसलगायत विभिन्न दल त्यागेर थप ६८ जना नेकपामा प्रवेश गरेका छन्।

पछिल्लो समय माप्यदुधकोशी गाउँपालिकामा नेकपाप्रति आकर्षण बढ्दो रहेको उनले बताए । पार्टी प्रवेश गर्नेहरूले जिल्लामा विकासको नेतृत्व गर्न सक्ने सक्षम युवा नेतृत्वका रूपमा असिम राईलाई अघि सार्दै उनलाई संसदमा पठाउने उद्देश्यसहित आफूहरू नेकपामा आबद्ध भएको बताएका छन्। उनीहरूले नेकपाको नीति तथा कार्यक्रम वर्तमान समय सापेक्ष र जनमुखी रहेको दाबी गरेका छन्। नवप्रवेशीहरूलाई नेकपाका केन्द्रीय सदस्य शिव बहादुर बस्नेत ९राजेन्द्र० र प्रतिनिधि सभा सदस्यका उम्मेदवार असिम राईले स्वागत गरेका थिए।

Previous Post

खोटाङमा घरायसी विवादपछि राईले गरे आफैँलाई छुरा प्रहार

Next Post

एकातिर कार्यबिधी अर्कोतिर मुल्यांकन, (सन्दर्भ) राष्टिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नजिता २०८२

Related Posts

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
0
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
0
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
0
कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

May 17, 2026

Discussion about this post

Everest Highlights

रोशी -लुरा सडक श्रमदानमार्फत ग्राभेल, स्थानीयलाई बर्षायाममा सहज

रोशी -लुरा सडक श्रमदानमार्फत ग्राभेल, स्थानीयलाई बर्षायाममा सहज

May 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly