Tuesday, October 21, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गोराखानी आविलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

Radio Everest by Radio Everest
November 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ स्थित गोराखानी आविलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । बोम्जन समाज सेवा संस्थाद्वारा ५६ जना विद्यार्थी र ११ जना शिक्षकलाई स्कुल ड्रेस, हस्तान्तरण गरिएको हो । मंगलबार बोम्जन समाज सेवा संस्थाका अध्यक्ष लक्ष्मण तामाङले विद्यालयमै पुगेर स्कुल ड्रेस, झोला र स्टेसनरीका सामग्रीहरु वितरण गर्नु भएको छ ।

विद्यार्थीहरुको शैक्षिक स्तर अभिवृद्धि गराउने उदेश्यले विद्यालयमा पोशाक तथा शैक्षिक सामाग्री सहयोग गरिएको अध्यक्ष तामाङको भनाई छ । यस संस्थाले विगत ४ बर्ष देखि निरन्तर बर्षेनी रुपमा शैक्षिक सामाग्री सहयोग गर्दै आएको गोराखानी आधारभूत विद्यालयका प्रधानध्यापक पासाङ डोमा तामाङले जानकारी दिनुभयो ।

विद्यालयमा बालबालिकाहरुले हातमा किताब र फाटेको कपडामा विद्यालय आउन बाध्य रहेका बेला सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।

बोम्जन समाज सेवा संस्थाले रोटरी क्लब, सोलुखुम्बु स्कुल डोलिसन लगायत विभिन्न संस्थाहरुसँगको सहकार्यमा सिसा खोला आवि, जनचेतना आवि, गोराखानी आवि लगायत विभिन्न ५ वटा विद्यालयमा विद्यालय पोसाक र झोला साथै शिक्षकहरुलाई विद्यालय पोसाक एवम् खेलकुदका सामग्री वितरण गर्नुका साथै सामाजिक गतिविधिमा कृयाशिल हुँदै आएको छ ।

Previous Post

उदयपुरमा त्रियुगा पुल निर्माणको काम तीव्र

Next Post

बूढानीलकण्ठबाट ओखलढुङ्गा र खोटाङका गरी २१ जना जुवाडे पक्राउ

Related Posts

खोटाङमा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

खोटाङमा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

October 20, 2025
0
खुट्टामा संक्रमण भएर थलिएका खड्काको उपचारका लागी उठ्यो करिव २ लाख सहयोग

खुट्टामा संक्रमण भएर थलिएका खड्काको उपचारका लागी उठ्यो करिव २ लाख सहयोग

October 20, 2025
0
सैनिक अस्पताललाई सिटी सफारी हस्तान्तरण : बिरामीको छिटो उपचारमा सहयोग हुने

सैनिक अस्पताललाई सिटी सफारी हस्तान्तरण : बिरामीको छिटो उपचारमा सहयोग हुने

October 20, 2025
0
आज बिहान कुकुरतिहार, राति लक्ष्मीपूजा मनाइँदै

आज बिहान कुकुरतिहार, राति लक्ष्मीपूजा मनाइँदै

October 20, 2025
0
Next Post
बूढानीलकण्ठबाट ओखलढुङ्गा र खोटाङका गरी २१ जना जुवाडे पक्राउ

बूढानीलकण्ठबाट ओखलढुङ्गा र खोटाङका गरी २१ जना जुवाडे पक्राउ

Discussion about this post

Everest Highlights

खोटाङमा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

खोटाङमा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

October 20, 2025
खुट्टामा संक्रमण भएर थलिएका खड्काको उपचारका लागी उठ्यो करिव २ लाख सहयोग

खुट्टामा संक्रमण भएर थलिएका खड्काको उपचारका लागी उठ्यो करिव २ लाख सहयोग

October 20, 2025
सैनिक अस्पताललाई सिटी सफारी हस्तान्तरण : बिरामीको छिटो उपचारमा सहयोग हुने

सैनिक अस्पताललाई सिटी सफारी हस्तान्तरण : बिरामीको छिटो उपचारमा सहयोग हुने

October 20, 2025
आज बिहान कुकुरतिहार, राति लक्ष्मीपूजा मनाइँदै

आज बिहान कुकुरतिहार, राति लक्ष्मीपूजा मनाइँदै

October 20, 2025
अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

October 19, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

खोटाङमा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

October 20, 2025
खुट्टामा संक्रमण भएर थलिएका खड्काको उपचारका लागी उठ्यो करिव २ लाख सहयोग

खुट्टामा संक्रमण भएर थलिएका खड्काको उपचारका लागी उठ्यो करिव २ लाख सहयोग

October 20, 2025
सैनिक अस्पताललाई सिटी सफारी हस्तान्तरण : बिरामीको छिटो उपचारमा सहयोग हुने

सैनिक अस्पताललाई सिटी सफारी हस्तान्तरण : बिरामीको छिटो उपचारमा सहयोग हुने

October 20, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly