Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाल दर्शन माविमा सरस्वती मन्दिरको शिलान्यास तथा ‘एक कक्षा कोठा–एक घडी’ को ब्यबस्था

Radio Everest by Radio Everest
November 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित हिमाल दर्शन माविमा सरस्वती मन्दिरको शिलान्यास तथा ‘एक कक्षा कोठा–एक घडी’ को ब्यबस्था गरिएको छ । नेचासल्यान गाउँपालिका अध्यक्ष धन्जन राईको प्रमुख आतिथ्यमा बुधबार विद्यालयमा आयोजित कार्यक्रममा मन्दिर शिलान्याससंँगै २० वटा भित्ते घडी हस्तान्तरण गरिएको हो । सरस्वती मन्दिर निर्माण र ‘एक कक्षा कोठा–एक भित्ते घडी’ को ब्यबस्था माघमा आयोजना हुने विद्यालय स्वर्ण महोत्सवका लागि पूर्ब विद्यार्थी समाजले गरेका १० संकल्पभित्र पर्ने कार्यक्रममा जानकारी गराईएको थियो ।

१० मध्ये २ वटा संकल्प यसअघि नै पूरा गरिएको र अरु संकल्प कार्यान्वयनको चरणमा रहेको समाजका अध्यक्ष दिनराज बास्तोलाले बताउनुभयो । सोही विद्यालयका पूर्ब विद्यार्थी इन्जिनियर बिनोद बास्तोलाले डिजाइन गरेको सरस्वती मन्दिरको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राईले गरेका हुन् । मन्दिर शिलान्यास गर्दै अध्यक्ष राईले हिमाल दर्शन पूर्ब विद्यार्थी समाजले अनुकरणीय काम गर्दै आएको बताउनुभयो ।

समाजले ल्याएका नयाँ नयाँ कार्यक्रमको अनुसरण अन्यत्र पनि हुन थालेको चर्चा गर्दै अध्यक्ष राईले यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिंदै शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय प्रशासनलाई घच्घच्याई रहन पनि आग्रह गर्नुभयो । समाजका अध्यक्ष बास्तोलाको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमलाई बिशेष अतिथि नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राई,विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोला, निमित्त प्रधानाध्यापक लाल प्रसाद बास्तोला लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

डिजाइन अनुसारको आकर्षक सरस्वती मन्दिर आगामी माघ दोश्रो हप्तासम्ममा निर्माण सम्पन्न गरिने बताईएको छ । मन्दिर निर्माणका लागि झण्डै १२ लाख बढीको लागत अनुमान गरिएको जानकारी दिंदै समाजका अध्यक्ष बास्तोलाले त्यसका लागि आ–आफ्नो तर्फबाट सकेको सहयोग गर्न अपिल गर्नुभएको छ ।

Previous Post

 खोटाङको डुम्रेधारापानीमा आगलागी, घरबास बिहिन बन्याे भुजेल परिवार

Next Post

‘बाल अधिकार हामी सबैको सरोकार’ भन्ने मूल नाराका साथ बाल दिवस मनाइयो

Related Posts

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
0
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

Discussion about this post

Everest Highlights

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly