Friday, July 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

‘बाल अधिकार हामी सबैको सरोकार’ भन्ने मूल नाराका साथ बाल दिवस मनाइयो

Radio Everest by Radio Everest
November 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । सुनकोसी बाल सन्जालद्वारा बाल अधिकार हामी सबैको सरोकार भन्ने मूल नारा सहित विश्व बाल अधिकार दिवस मनाएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपाल उदयपुर, जाल्पा एकीकृत समाजको सहयोग र बाल अधिकार समिती ताप्ली ५ को समन्वय साथै सुनकोसी बाल संजाल ताप्ली ५ को आयोजनामा विश्व बाल दिवस मनाइएको हो ।

बुधबार महेन्द्र रत्न माध्यमिक विद्यालय रुपाटारको प्राङ्गणमा चियर रेस, नृत्य, एकल गायन, सडक नाटक, बक्तृत्वकला, कबिता बाचन जस्ता विभिन्न प्रतियोगिताहरु सन्चालन गरिएको संवाददाता ठविन्द्र मगरले जानकारी दिनुभयो । कार्यक्रममा रुपाटारका ७ वटा बिद्यालयका बिद्यार्थीहरु, शिक्षकहरुको उपस्थिती रहेका थिए ।

सोही कार्यक्रममा उत्कृष्ट समूहहरुलाई वर्ल्ड भिजन र जाल्पाको तर्फबाट आकर्षक पुरस्कार प्रदान गरिनुको साथै शैक्षिक प्रगतिको शुभकामना समेत दिईएको थियो । बालसन्जालद्वारा उक्त आयोजित कार्यक्रममा जाल्पा एकीकृत बिकास समाजका सामाजिक परिचालक ईन्द्र नारायण श्रेष्ठले यस्ता कार्यक्रमले बालबालिकाको बोल्ने कला, आन्तरिक प्रतिभा प्रस्फुटन साथै सर्बाङ्गिण बिकासमा टेवा पुग्ने भएकोले हरेक दिवस, पर्वको अवसरमा प्रतिभामुखी कार्यक्तम निरन्तर गरिरहनुपर्ने भनी आफ्ना भनाई व्यक्त गर्नुभयो ।

वडा नम्बर ५ रुपाटारमा समूदाय र बिद्यालयस्तरिय गरि १६ वटा बालक्लवहरु क्रीयाशिल रहेका छन् । यी बालक्लवहरुले समाज रुपान्तरण का लागि सरसफाइ अभियान, बालबिबाह न्युनिकरण, सामाजिक हिंशा न्युनिकरण र बालबालिकाहरुको सर्वपक्षिय व्यवहार परिवर्तनमुखी क्रियाकलापहरु निरन्तर रुपमा गर्दै आईरको वडास्तरिय बालाधिकार समितिले जनाएको छ ।

त्यसैगरी नेपाल सरकार र स्थानिय सरकार र सम्बन्धित संघसंस्थाहरुले पनि बालबालिकाको सर्वपक्षिय बिकास, बालसहभागिता र संरक्षणका निम्ति प्रयाप्त बजेट व्यवस्थापन र बालबालिकामैत्री कार्ययोजना÷क्रियाकलापहरु निर्माण गर्नु पर्छ भनी वडास्तरिय बालसन्जालका सदस्य तथा नवसिर्जित बाल क्लबका अध्यक्ष रचना मगरले आफ्ना भनाई व्यक्त गरेका छन् ।

Previous Post

हिमाल दर्शन माविमा सरस्वती मन्दिरको शिलान्यास तथा ‘एक कक्षा कोठा–एक घडी’ को ब्यबस्था

Next Post

सोलुका राई सहित उच्च र जिल्लाका ११ न्यायाधीशको सरुवा

Related Posts

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

July 4, 2025
0
सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

July 4, 2025
0
शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

July 4, 2025
0
रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
0
Next Post
सोलुका राई सहित उच्च र जिल्लाका ११ न्यायाधीशको सरुवा

सोलुका राई सहित उच्च र जिल्लाका ११ न्यायाधीशको सरुवा

Discussion about this post

Everest Highlights

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

July 4, 2025
सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

July 4, 2025
शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

July 4, 2025
रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

July 4, 2025
सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

July 4, 2025
शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

July 4, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly