Friday, September 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुका राई सहित उच्च र जिल्लाका ११ न्यायाधीशको सरुवा

Radio Everest by Radio Everest
November 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । न्याय परिषद् बैठकले उच्च अदालतका दुई र सोलुुखुम्बुका शंकर राई सहित अन्य जिल्ला अदालतका ११ जना न्यायाधीशको सरुवा गरेको छ । बिहीबार बिहान बसेको परिषद्को बैठकले १३ जना न्यायाधीशहरुको सरुवा गरेको हो । बैठकले उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगर र उच्च अदालत तुलसीपुरका न्यायाधीश रेखा थापा पाण्डेलाई विराटनगर सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश शंकर बहादुरलाई राई जिल्ला अदालत कास्की, जिल्ला अदालत जुम्लाका न्यायाधिश रोजश कुमार कटुवाललाई जिल्ला अदालत तनहुँ, जिल्ला अदालत काठमाडौँका न्यायाधिश श्यामलाल घिमिरेलाई जिल्ला अदालत जाजरकोट, जिल्ला अदालत सुनसरीका न्यायाधीश डिल्लीराम शर्मा अर्याललाई रुपन्देही जिल्ला अदालत र जिल्ला अदालत दाङका न्यायाधीश मनोजकुमार श्रीवास्तवलाई जिल्ला अदालत धनुषा सरुवा गरेको छ ।

यस्तै जिल्ला अदालत धनुषाका न्यायाधीश रोमाकान्त ज्ञवालीलाई जिल्ला अदालत दाङ, जिल्ला अदालत सिन्धुलीका न्यायाधीश रामानन्दप्रसाद ज्ञवालीलाई जिल्ला अदालत नवलपरासी, जिल्ला अदालत तनहुँका न्यायाधीश चन्द्र कुमार पोखरेललाई जिल्ला अदालत सोलुखुम्बु, जिल्ला अदालत सिराहाका न्यायाधीश आनन्दराज पन्तलाई जिल्ला अदातल जुम्ला, जिल्ला अदालत रुपन्देशीका न्यायाधीश निलकण्ड बराललाई जिल्ला अदालत सुर्खेत र जिल्ला अदालत नवलपरासीका न्यायाधीश मिन बहादुर कुँवरलाई जिल्ला अदालत मुगु सरुवा गरेको छ ।

Previous Post

‘बाल अधिकार हामी सबैको सरोकार’ भन्ने मूल नाराका साथ बाल दिवस मनाइयो

Next Post

सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाटै हुलाक टिकट सेवा

Related Posts

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
0
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
0
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
0
उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly