Monday, December 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाटै हुलाक टिकट सेवा

Radio Everest by Radio Everest
November 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । जिल्ला हुलाक कार्यालय सोलुखुम्बुबाट बिक्री वितरण हुदैँ आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाईएको छ ।

सो कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका ला िहुलाक कार्यालय सम्म धाउनु पर्ने बाध्यता रहेकाले बुधबारबाट सहज रुपमा टिकट खरिदको व्यवस्था मिलार्ईएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिनुभयो ।

प्रशासन कार्यालयमा काम परेर आउने सेवाग्राहीले टिकट किन्न हुलाक सम्म जानुपर्ने बाध्यता थियो भने कतिपय ठाउँमा सेवाग्राहीलाई अन्योल हुने गरेको भन्दै प्रशासन कार्यालयमै हुलाक टिकटको व्यवस्था मिलाईएको प्रजिअ घिमिरेको भनाई छ ।

जिल्लामा एक वटा जिल्ला हुलाक कार्यालय, ७ वटा इलाका हुलाक कार्यालय र २१ वटा अतिरिक्त हुुलाक कार्यालय मार्फत सेवा प्रवाह हुँदै आएको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका निमिक्त कार्यालय प्रमुख उषा दाहालले जानकारी दिनुभयो ।

Previous Post

सोलुका राई सहित उच्च र जिल्लाका ११ न्यायाधीशको सरुवा

Next Post

महिला मानव अधिकार रक्षक संजालको जिल्ला अध्यक्षमा श्रेष्ठ चयन

Related Posts

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
0
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
0
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
0
काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

Discussion about this post

Everest Highlights

जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

December 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly