Wednesday, October 29, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महिला मानव अधिकार रक्षक संजालको जिल्ला अध्यक्षमा श्रेष्ठ चयन

Radio Everest by Radio Everest
November 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल सोलुखुम्बुमा नयाँ नेतृत्व चयन भएको छ । बधबार आयोजित महिला मानव अधिकार रक्षक संजाल सोलुखुम्बुको पाँचौ औँ अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

राधिका श्रेष्ठको अध्यक्षतामा गठित १५ सदस्यीय समितीको उपाध्यक्षमा रत्न कुमारी शर्मा, सचिवमा गिता कार्की, सह सचिवमा निर्मला राउत, कोषाध्यक्षमा शारदा माया तामाङ चयन भएको जनाइएको छ । यसअघि कार्यक्रममा बोल्दै महिला मानवअधिकार रक्षकहरुको संजालका केन्द्रिय अध्यक्ष टकिं माया बस्नेतले समुदायमा काम गर्ने महिलाहरुलाई अझै पनि सहज वातावरण सिर्जना नभएको बताउनुभयो ।

कुनैबेला मानव अधिकारकर्मी भन्ने बित्तिकै पुरुष हो भन्ने बुझाइ रहेको स्मरण गर्दै स्वच्छ र निष्पक्ष अधिकार स्थापित गर्नुमा महिला मानव अधिकारको अमुल्य योगदान रहेको धारणा राख्नुभएको छ । राजनितिक अस्थिरताले मानव अधिकारको दायरा छायामा पर्न नहुने तर्क गर्दै अधिकारको अभियानमा लाग्नेले राजनितिक आस्था भन्दा माथी उठेर सही र गलत छ्ट्याउनुपर्ने उल्लेख गर्नुभयो ।

Previous Post

सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाटै हुलाक टिकट सेवा

Next Post

सिंहकाली आविका एक सय बढी विद्यार्थी तथा शिक्षकलाई न्यानो कपडा वितरण

Related Posts

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

लुक्लाबाट रामेछाप र काठमाण्डौका लागि हुने उडान तत्कालका लागि रोकियो

October 29, 2025
0
थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

October 29, 2025
0
सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

October 29, 2025
0
लोबुचे दुर्घटनापछि पाइलट विवेक खड्का उपचारका लागि काठमाडौं लगिदै

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

लुक्लाबाट रामेछाप र काठमाण्डौका लागि हुने उडान तत्कालका लागि रोकियो

October 29, 2025
थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

October 29, 2025
सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

October 29, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly