Sunday, June 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा सकियो, तीन दिने बिषयगत शिक्षक तालिम

Radio Everest by Radio Everest
November 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका सञ्चालित तीन दिने बिषयगत शिक्षक तालिम सम्पन्न भएको छ । हिमाल दर्शन माध्यमिक विद्यालय रीड नेपालको आयोजना तथा नेचा सल्यान गाउँपालिकाको समन्वय तथा सहकार्यमा संचालित शिक्षकको पेशागत विकास तालिम सम्पन्न भएको हो ।

तालिममा अंग्रेजी गणित विज्ञान, सामाजिक विषयलाई समावेश गरिएर प्रशिक्षण गरिएको रीड नेपालले जनाएको छ । तालिम समापन रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका उपप्रमुख बिना राईको प्रमुख आतिथ्यतामा गरिएको थियो । समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख माधवमणि ढुंगानाले सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्दै आयोजक रीड नेपाललाई तालिम संचालनका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै पालिका उपप्रमुख बिना राईले शिक्षामा रीड नेपालको भूमिका अतुलनीय रहेको भन्दै तालिम प्रभावकारी रहेको भन्दै शैक्षिक सुधारका लागि रीडसंग सहकार्य गरेर अगाडी बढिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले तालिमले मार्ग निर्देशन गर्ने भएकोले तालिमबाट पुरा नभएका अपेक्षाहरुलाई शिक्षक आफैंले पनि खोज अनुसन्धान गरेर सिक्न सकिने बताउदै आइ सी टी को प्रयोगमा जोड दिएर शिक्षण गर्न आग्रह गर्नु भयो । तालिममा ६५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

Previous Post

सिंहकाली आविका एक सय बढी विद्यार्थी तथा शिक्षकलाई न्यानो कपडा वितरण

Next Post

अखिल क्रान्तिकारी सोलुखुम्बुले गर्याे थुलुङका दुई वटा विद्यालयमा ईकाई कमिटी पुनर्गठन

Related Posts

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
0
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
0
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
0
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

Discussion about this post

Everest Highlights

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly