Monday, November 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला न्यायाधिश राईको सरुवा, सोलुखुम्बुमा पोखरेल आउने

Radio Everest by Radio Everest
November 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ९, सोलुखुम्बु । जिल्ला अदालत सोलुखुम्बुका जिल्ला न्यायाधिश शंकर बहादुर राईको सरुवा भएको छ । जिल्ला अदालत सोलुखुम्बुको एक वर्षे कार्यकाल सकाएर राई जिल्ला अदालत कास्कीमा सरुवा हुनुभएको जनाइएको छ । न्याय परिषदले गत मंसिर ६ गते गरेको सिफारिस अनुसार राईलाई कास्की पठाएको हो भने जिल्ला न्यायधिश रुपमा सोलुखुम्बुमा चन्द्र कुमार पोखरेल आउनुहुने भएको छ । सरुवा हुनुभएका न्यायाधिश राईलाई आज कर्मचारी मिलान केन्द्र सोलुखुम्बुले बिदाई समेत गरेको छ । उहाँलाइ प्रमुख जिल्ला अधिकारी अनाेज कुमार घिमिरे, प्रहरी नायव उपरिक्षक द्वारीका प्रसाद घिमिरे, सशस्त्र प्रहरी वल साेलुखुम्बुका प्रमुख डिएसपी गाेविन्द पाेखरेल लगायतले विदाइ गर्नुभएकाे छ ।  न्याय परिषदले राई सहित अन्य ११ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको हो ।

Previous Post

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको जिल्ला सभापतिमा कार्की चयन

Next Post

दोस्रो त्रैमासिक परीक्षाको प्रश्नपत्र वडा कार्यालयबाट तयार गरिने

Related Posts

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
0
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
0
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
0
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

Discussion about this post

Everest Highlights

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

November 9, 2025
साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

November 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly