Friday, March 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा तीन दिने शिक्षकको पेशागत विकास तालिम सुरु

Radio Everest by Radio Everest
November 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १०, सोलुखुम्बु । सोलुखम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा ३ दिने शिक्षकको पेशागत विकास तालिम सुरु गरिएको छ । सोमबारबाट थुलुङ दुधकोशी गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा शिक्षकको पेशागत विकास तालिम सुरु गरिएको हो । विज्ञान सामाजिक र प्रविधिलाई जोड दिएर तालिम सहजीकरण गर्ने रीड नेपालले जनाएको छ ।

तालिम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष असिम राईले हतियारमा बेला बेला धार लगाए जस्तै शिक्षकको पेशागत विकास र शिक्षण सिकाइ क्रियाकलापमा परिवेश अनुसार निखारता ल्याउन समय समयमा तालिम आवश्यक पर्ने बताउनुभयो । पछिल्लो समय आफ्नो सम्पूर्ण ध्यान शिक्षामा केन्द्रित रहेको भन्दै शिक्षकहरुलाई आफ्नो पेशा प्रति बफादार भएर काम गर्न निर्देशन दिनुभयो ।

पहिलेको तुलनामा पालिकाको शैक्षिक सुधार हुदै गएको र सिकाइ उपलब्धीमा पनि वृद्धि भैरहेकोले यसलाई अझै कायम राख्नुपर्ने बताउदै शिक्षकहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रसन्न दीपराईले तालिमले पेशागत विकास हुने विश्वास व्यक्त गर्दै सक्रिय भएर सिक्नका लागि अनुरोध गर्नुभयो ।

रीड नेपाललाई सहकार्यका लागि धन्यवाद दिदै रीड नेपालको योगदानको प्रसंशा समेत गर्नुभयो । तालिम कार्यक्रमको उद्देश्य बारे प्रस्ट पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले अन्य विषयको तुलनामा अंग्रेजी गणित विज्ञान विषयको सिकाइ उपलब्धी कम भएकोले तालिमको आयोजना गरिएको र यस तालिमको माध्यमबाट बालबालिकाको उक्त विषयको सिकाइ उपलब्धीमा वृद्धि हुने अपेक्षा रहेको बताउनुभयो ।

तालिममा पालिका भित्रका ९२ जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण रीड नेपालका विषय विज्ञहरु अर्पण रेग्मी, अभिषेक विक्रम शाह, बासु वाग्ले, राजीव ढुंगाना, सुजाता राईले गरिरहनुभएको रीड नेपालले जानएको छ ।

Previous Post

नेचासल्यान गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

Next Post

खिजीदेम्बाका पाँच युवाहरुले गरे आमादब्लम हिमालको सफलतापूर्वक आरोहण

Related Posts

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
0
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

Discussion about this post

Everest Highlights

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly